सफल कृषक

कागती खेती गर्ने तरिका : कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

२०७७ जेठ १२ गते २३:४४

हाम्रो देशमा कृषि पेशालाई व्यावसायिकरुपले खेती गर्ने कृषकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यसैले गर्दा पनि कृषि पेशामा नै बढी निर्भर हुनुपर्ने बाध्यता छ । कृषि पेशामा पनि कोही फलफूल खेतीतिर लागेका छन् भने कोही अन्नबालीतर्फ । त्यसैमा पनि अन्न बालीमा भन्दा तरकारी...

विदेशबाट फर्किएर मल्चिङ प्रविधिबाट अकबरे खेती

२०७७ जेठ ६ गते १२:५७

रोजगारीका लागि दुईपटक कतार र एकपटक मलेसिया गरी सात वर्ष विदेशमा बिताएका ओखलढुंगा, ज्यामिरेका ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजार रुपैयाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् । उनले घर फर्केर यो खेती सुरु गरेका हुन् । उनले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर...

कृषिलाई महत्व

२०७७ जेठ ३ गते १९:०१

काठमाडौं/पुष्पराज आचार्य सरकारले कृषि उत्पादन वृद्धि र रोजगारीलाई केन्द्रित गरी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘निरोगी नेपाल’ कार्यक्रम कार्यान्वयन गर्न वडादेखिका स्वास्थ्य पूर्वाधारको स्तरोन्नति गरिने उल्लेख...

वैदेशिक रोजगारी छाडेर प्राङ्गारिक तरकारी खेतीमा

२०७७ जेठ १ गते १३:००

मोहन पौडेल पछिल्लो समय तरकारी खेतीतर्फ युवाको आकर्षण बढ्दो छ । व्यावसायिक रुपमा तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि आकर्षण बढेको हो । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–१३ स्थित धनेवाका एक युवकले वैदेशिक रोजगारी छाडेर गाउँमै अर्गाानिक तरकारी खेती गर्नुभएको छ । छोटो समयमै उहाँले...

४० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसानलाई एक लाख रुपैयाँ पुरस्कार

२०७७ वैशाख ३१ गते १९:२२

फिदिम– पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४० मुरीभन्दा बढी धान उत्पादन गर्ने किसान परिवारलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको छ। कोभिड–१९ को महामारी तथा लकडाउनका कारण गाउँपालिकाभित्र उत्पन्न हुन सक्ने खाद्यान्न सङ्कट न्यूनीकरणका लागि किसानलाई कृषि उत्पादनमा उत्प्रेरणा ल्याउने उद्देश्यले गाउँपालिकाले सो पुरस्कारको व्यवस्था गरेको...

गलकोटमा व्यावसायिक कागती खेती

२०७७ वैशाख ३१ गते १९:१०

गलकोट – बागलुङ जिल्लाको गलकोटका एक युवाले व्यावसायिक कागती खेती शुरु गरेका छन् । गलकोट नगरपालिका–११ रिघाका २९ वर्षीय दानबहादुर श्रीषले व्यावसायिक रुपमा कागती खेती शुरु गरेका हुन् । गाउँमा बाँझो रहेको जमीन खरिद गरेर गत साउनमा एक हजार ५०० कागतीका बिरुवा लगाएको श्रीषले...