सफल कृषक

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार

२०७७ साउन ४ गते २२:३७

जाजरकाेट । कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुर्काउनेलाई प्रतिबिरुवावापत रु १००...

लकडाउनको मारमा परेकालाई निशुल्क तरकारी वितरण गर्दै प्रारम्भ एग्रो कम्पनी

२०७७ साउन ४ गते २२:२५

धादिङ । प्रारम्भ एग्रो कम्पनी प्रालिले लकडाउनको मारमा परेका मनिसहरुलाई निशुल्क तरकारी वितरण गरेको छ । कोरोनाको कारण विश्वनै लकडाउनको मारमा परिरहेको समयमा आफ्नो कम्पनीले उत्पादन गरेको तरकारी लकडाउनको मारमा परेकालाई लक्षित गरि निशुल्क वितरण गरिएको कम्पनीका कार्यकारी निर्देशक प्रकाश दुवाडीले जानकारी दिए ।...

सरकारले १० दिने आवासीय व्यावसायिक तरकारी खेती तालिम दिदै

२०७७ असार ३१ गते ११:०५

नेपाल कृषि अनुसन्धान परिषद् (NARC) अन्तर्गत बाह्य अनुसन्धान महाशाखा, खुमलटार, ललितपुरले व्यावसायिक तरकारी खेतीसम्बन्धी १० दिने आवासीय तालिम सञ्चालन गर्ने भएको छ। येही मिति २०७५/०७/१४ मा प्रकाशित भएको यस सूचनामा इछ्युक कृषकहरूको निवेदनको अनुरोध गरिएको छ। कसले निवेदन दिन सक्छन्? इछ्युक उद्यमी कृषकहरूले निवेदन...

घरमै बसेर यसरी गर्न सकिन्छ च्याउ खेति

२०७७ असार २९ गते २३:०५

च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ। खेती गर्नलाई धेरै ठुलो ठाँउ पनि नचाहिने तथा बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो। के यसलाई घरमै बसेर खेती गर्न सकिएला? त्यसो भए के कस्ता कुराहरू नजानी हुँदैन? यो लेखमा हामी यस्तै प्रश्नहरूको जवाफ...

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति

२०७७ असार २९ गते २२:५१

नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता बारे हामी सबैलाई थाहा नै छ, अझ हामी मध्ये धेरैले त दिनहुँ त्यही तरकारी खाने पनि गरेका छौँ। भारतीय नाकामा जाँच गरेर मात्र तरकारी भित्राउने भन्ने कुरा पनि लामो समय टिक्न सकेन। आफैँ तरकारी फलाएर खानेलाई त...

१ देखि २ वर्ष भित्रै उत्पादन लिन सकिने मुन्तला खेती गर्ने कि ?

२०७७ असार २८ गते २१:५७

मुन्तलाको वानस्पति नाम फोर्चुनेल्ल स्पेसिज (Fortunella Species) हो।यो Rutaceae रुटेसी परिवरमा पर्छ। यसलाई अंग्रेजी (kumquat) भनिन्छ। लियरिंग गरेको बिरुवाले लगभक १-२ बर्षमा फल दिन्छ। यसमा उच्च फाइबर, पर्याप्त भिटामिन सी, भिटामिन ए, खनिज मांगनीज, चीनी र साईटिक एसिड हुन्छ। क्रषि बिकास कार्यलयका अनुसार खेति...

बरण्डा र कौशीमै फलाउन सकिन्छ तरकारी

२०७७ असार १२ गते २२:३४

पुष्पा थपलिया घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरेर घरको फोहरबाट घरमै मल बनाउन सकिन्छ । र, सोही मल प्रयोग गरेर घरमै तरकारी उमार्न सकिन्छ । यसो गर्दा नगरबासी एवं काठमाडौं महानगरपालिकालाई समेत फाइदा हुने देखिन्छ । कौशी वा बरान्डामा गरिने खेतीलाई अहिले शहरी खेतीको...

तरकारी खेतीको बीमा गर्दा यस्ता छन फायदा

२०७७ असार ३ गते २३:४४

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहन्न सक्दछ । कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त रु कसरी आफूले...

नेपालमा खोरिया खेती अभ्यास

२०७७ जेठ २२ गते १७:२८

खोरिया खेती एक किसिमको परम्परागत कृषि अभ्यास हो । जसमा खेती, शिकारी र जङ्गली खाद्यान्नको सङ्कलन गरिन्छ । यसमा जमीनमा खनिखोस्री गरी त्यहाँ रहेका बुट्यानलाई जलाएर खेती गर्नका लागि तयार गरिन्छ र त्यस ठाउँमा विभिन्न अन्नबाली, दलहन र तरकारी लगाइन्छ । एक बाली उत्पादन भएपछि केही वर्ष...

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति

२०७७ जेठ १८ गते १३:२७

नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता बारे हामी सबैलाई थाहा नै छ, अझ हामी मध्ये धेरैले त दिनहुँ त्यही तरकारी खाने पनि गरेका छौँ। भारतीय नाकामा जाँच गरेर मात्र तरकारी भित्राउने भन्ने कुरा पनि लामो समय टिक्न सकेन। आफैँ तरकारी फलाएर खानेलाई त...