देवासिष भण्डारी परिचय: गोलभेंडा सोलेनेसी परिवार अन्तर्गतको एक तरकारी बाली हो । यसलाई गरिबको स्याउको रुपमा पनि चिनिन्छ । यसमा प्रचुर मात्रामा भिटामिन सी, केही मात्रामा अन्य भिटामिन, काब्रोहाईडेड, प्रोटिन(प्रमुख खाधतत्व ) पाइन्छ । यो नेपालको उच्च पहाड, मध्य पहाड हुँदै तराई/बेँसीसम्म चैत्रदेखि कात्तिकसम्म...
आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकांस देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरेको पाइन्छ । आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु बनाउन सकिन्छ । नेपालमा...
पछिल्लो समय नेपालमा कुखुरा पालन व्यवसाय भरपर्दो पेशाको रुपमा विकास भरहेको छ । थोरै लगानी तथा सहि प्रविधिको प्रयोग गर्ने हो भने कुखरा पालनबाट पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिन्छ । यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक...
गान्टे मुला स्वास्थ्यका हिसाबले एकदमै राम्रो मानिन्छ । यसको खेती विश्वभर नै हुने गरेको छ । सुपरफुडको रुपमा मानिने यो फलको फाइदाहरु धेरै छन् । नेपालमै पनि यो फललाई लोकल कुखुराको मासुसंग मात्रै नभएर अन्य थुप्रै परिकारसंग मिसाएर खाने चलन छ । यो फलमा...
विशाल पाण्डेय/कञ्चनपुर । हो है …काम पाइएन डिग्री पास गरेर भैंसी पाले गाउतिर झरेर चिन्ताछैन केहि मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ, मलाई बेलायत नि यही ! गायक पशुपति शर्माको यो गितले भने जस्तै अहिले कञ्चनपुरका एक युवा आफ्नै व्यवसायमा रमाइरहेका छन् ।...
झापाको विर्तामोड नगरपालिका–९ निवासी लक्ष्मीमाया अधिकारीले सयपत्री फूलको व्यावसायिक खेती गरेको अढाई वर्ष भयो । उनले फूलखेती गरेरै आफ्नो परिचय फेरेकी छन् । परिचयसँगै उनको जीवनशैलीसमेत फेरिएको छ । गाउँ समाजमा लक्ष्मी दिदी भन्नेहरु अहिले उनलाई सम्मान र माया गदै ‘फूलमाया’ भन्छन् । जन्मदेखि...
परिचय बिसारलाई अंग्रेजिमा turmeric भनिन्छ। यसको बैज्ञानिक नाम कुर्कुCurcuma longa linn हो। यसको उत्पत्ती दक्षिण एसियाका देशहरुमा भएको पाईन्छ। बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्को गानोमा सरदर १।८ देखी ५।४% कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका...
नेपालगन्ज । सुरेन्द्र खड्का ( गोल्डेन्स उद्भास ) बारिमा टमाटर टिप्दै आफैले सृजना गरेको ‘अर्को एउटा कुरु क्षेत्र’ कविताका हरफहरु वाचन गर्दै थिए । ‘अब तिम्रो हतियार हलो चम्कियोस कुरु क्षेत्रको मैदानमा अब सन्खकोस गरौ एक युद्द मरुभूमिको बिरुद्धमा’ ‘अर्को एउटा कुरु क्षेत्र’ कविता...
नागरिक समाज डेस्क : कृषिमा काम गर्न चाहनेहरुका लागि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सिगाउँका ७२ वर्षिय गेनालाल मुराउ प्रेरणाका श्रोत हुनुहुन्छ । कृषि क्षेत्रमा काम गर्नलाई उमेरले छेक्दैन भन्ने कुराको उहाँ उदाहरण हो । गेनालालले आफ्नो जीवन कृषिकर्ममै विताउनुभएको छ । कृषिको...
जाजरकाेट । कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुर्काउनेलाई प्रतिबिरुवावापत रु १००...