रोजगार

इजरायल र कोरिया पठाउँदै महासंघ, मासिक ४ लाख कमाइ हुने !

५ असोज, काठमाडौं । कृषि सम्बन्धि ज्ञान आर्जनका लागि नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा नेपाली युवाहरुलाई पठाउने भएको छ ।जिल्ला नगर उद्योग वाणिज्य संघहरुलाई बलियो बनाउन उनीहरुकै सिफारिसमा ६ सय जनालाई कोरिया र इजरायल पठाउन लागिएको महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रका...

अस्ट्रेलिया जानेहरुको लागि आयो खुसीको खबर,

काठमाडौं । अस्ट्रेलियाले देशमा देखा परेको श्रमशक्तिको ठूलो अभाव पूर्ति गर्न एक दशकपछि पहिलो पटक स्थायी आप्रवासनसम्बन्धी सङ्ख्याको सीमा बढाएको छ। चालु आर्थिक वर्षमा अस्ट्रेलियाले बसाइँ सरेर आउने मानिसका लागि कोटा ३५,००० ले बढाउँदै कुल एक लाख ९५ हजार विदेशी नागरिकलाई स्थायी आप्रवासनको अनुमति...

युएईको नयाँ भिसा, थाहा पाउनु पर्ने ९ कुरा

२२ भदौ, काठमाडौं । संयुक्त अरव ईमिरेट्स (युएई) ले आगामी महिना देखि नयाँ भिसा प्रणाली सुरु गर्न गइरहेको छ । यसका बारेमा मंगलवार त्यहाँको सरकारी निकायले जानकारी दिएको स्थानीय सञ्चार माध्यमहरुले लेखेका छन् । नयाँ भिसा प्रणालीका बारेमा थाहा पाउनु पर्ने मुख्य ९ विषयलाई...

DV लोटरी दर्ता आवेदन फारम अब सबैका लागि खुल्दैछ तर कहीले ?

२० भदौ, काठमाडौं । DV लोटरी दर्ता आवेदन फारम अब सबैका लागि खुल्दैछ। DV लोटरी दर्ता फारम विवरण, समयरेखा र प्रक्रिया प्रक्रिया भर्छ। DV लटरी अमेरिका भिसा अनलाइन आवेदन अमेरिका सरकार द्वारा खुला। नि:शुल्क DV लोटरी भिसा आवेदन DV लटरीको अनलाइन आवेदन वेबसाइट मार्फत...

दुबई प्रहरीमा नेपाली : युएईमा भएका नेपाली भर्ना हुन पाउने !

दुबई : मिनि युरोपको नामले परिचीत युएईको दुबई सबैको लागि आकर्षणको केन्द्र हो । दुबईमा उत्कृष्ट रोजगारीको लागि बिश्वका कयौं देशबाट दुबई जाने गरेका छन् । वैदेशिक रोजगारको लागी नेपालीहरूको पहिलो रोजाई रहेको दुबईमा दुबई पोलिसको लागी नेपालीहरू लालायित बन्छन् । राम्रो सेवा सुबिधा,...

कोरिया जानेहरुको लागि आयो खुसीको खबर !

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत् कोरियामा आएका विदेशी कामदारलाई केही सहज हुने नियम ल्याउने भएको छ । सुधार भएको नयाँ नियम अक्टोवर महिनादेखि लागु हुनेछ । यसअघि एक सयभन्दा बढी कामदार भएको कम्पनीलाई ठूलो कम्पनी भनेर छुट्याएको थियो । यस्ता...

बेलायतमा ठगिंदै सिजनल वर्कर भिजामा आएका नेपाली कामदार

काठमाडौं । दुई वर्षयता बेलायतमा कृषि फार्ममा काम गर्न भनेर गएका नेपालीबाट अवैध शुल्क लिएको आरोपमा बेलायत सरकारले त्यहाँको कामदार आपूर्ति गर्ने संस्थामाथि छानबिन थालेको छ । पछिल्लो दुई वर्षमा कम्तीमा ५५० नेपाली कृषि फार्ममा काम गर्न त्यहाँ पुगेका छन् । १३ जेठ, काठमाडौं...

बेलायत सरकारले सिजनल भिसामा माग्यो नेपाली,कसरी जाने ? हेर्नुहोस प्रकिया सहित

काठमाडौं: पछिल्लो समय नेपालबाट रोजगारीको खोजीमा संयुक्त अधिराज्य (यूके) मा ‘सिजनल वर्कर’को रुपमा जानेको संख्या बढ्न थालेको छ।१० महिना अगाडि युकेले सिजन वर्करका लागि भिसा जारी गरेसँगै नेपाली युवा रोजगारीको खोजीमा सो स्थानमा जान थालेका हुन्। सो भिसा प्राप्त गर्नका लागि कुनै संस्था वा...

मलेसियाको भिसा अब अनलाइनबाटै (यस्तो छ प्रक्रिया)

काठमाडौं । मलेशिया e Visa ले नेपाली नागरिक लाई पर्यटन वा व्यापार उद्देश्यका लागि लगातार ३० दिनसम्मको मलेशिया मा यात्राहरूको लागि अनुमति दिन्छ । मलेसिया यात्रा गर्न, नेपाली नागरिकहरूलाई मलेशिया e Visa चाहिन्छ, जुन सजिलै अनलाइन https://www.vieasmalaysia.com/ आवेदन गर्न सकिन्छ । जनवरी २०१६ मा...

सिंगापुरमा नेपाली कामदार माग,तलब कति ? हेर्नुहोस सम्पूर्ण जानकारी !

१८ भदौ, काठमाडौं । सिंगापुरले ६ वर्षपछि फेरि नेपाली कामदार मागेको छ। सन् २०१३ को अगस्टपछि संस्थागत रुपमा रोजगारीका लागि सिंगापुरले नेपाली कामदार लान बन्द गरेका थियो।त्यतिबेला एलन इन्टरनेशनल म्यानपावर कम्पनीमार्फत् ९ नेपाली रोजगारीका लागि सिंगापुर गएका थिए। सिंगापुरबाट नेपाली कामदारको माग आएपछि वैदेशिक...