काठमाडौ । हर्रो अति औषधीय गुण भएको फल सायद धेरैले चिन्नुभएको नै छैन । यो खासगरी कमलपित्तका रोगीका लागि अति नै फाईदाजनक छ । करेलाको रसमा हर्रोको धुलो हालेर नियमित खाँदा जन्डिस निको हुन्छ । कागतीको रसमा हर्रो मिसाएर लगाउँदा दाद निको हुन्छ ।...
एजेन्सी । बेल्जियमको हाले सहरमा पालिएको ‘न्यू किम’ नाम राखिएको पोथी परेवा १६ लाख यूरोमा बिकेको छ । परेवाको उडान प्रतियोगिता (रेसिङ)मा सहभागी हुने परेवाहरूको लिलामीका क्रममा न्यू किम नामको परेवा १७ लाख यूरोमा बिकेको हो । युरोपमा भएका थुप्रै परेवा उडान प्रतियोगिता जितिसकेको...
धेरै प्रकारका पोषक तत्वहरू एभाकाडोमा फेला पर्दछन्। राम्रो स्किन र तौल नियन्त्रण गर्नका लागि एभाकाडो फाइदाजनक छ भन्ने त सबैलाई थाहा थियो तर तर एउटा नयाँ अध्ययनले एभाकाडो आन्द्राको लागि धेरै फाइदाजनक भएको दाबी गरेको छ । यो जानकारी अमेरिकी इलिनोइस कलेजको कृषि, उपभोक्ता...
टिप्स । लोकल र बोईलर कुखुराको अण्डा खादाँ हुने फाइदा त हामीलाई सबैलाई जानकारी छ । आज हामी हाम्रो स्वास्थ्यमा पार्ने असरका बारेमा जान्ने छौ । होसीयार तपाइलाई मुटु सम्बन्धित बिमारी, हाई बी.पी वा सुगर छ भने तपाइलाई अण्डाको पहेलो भाग खानु हुँदैन ।...
काठमाडौँ । नेपालका थारु समुदायमा सबैभन्दा बढी प्रयोग हुने सुगुरको मासु बेलायतको नाम चलेका सुपरमार्केटमा बेचिएको उत्पादनले हेपाटाइटिस रोगको संक्रमण गरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । पब्लिक हेल्थ बेलायतका अनुसन्धानकर्ताले सुँगुरको मासु किनेका मानिसमा गरेको अनुसन्धानबाट उनीहरु हेपाटाइटिस ई को भाइरसबाट संक्रमित भएको...
एजेन्सी । हरियो साग सबै भन्दा स्वस्थ्य खाद्य सामग्री मानिन्छ । बिरामी अवस्थामा समेत साग खानु स्वास्थ्यका लागि राम्रो मानिन्छ । साग मध्ये पनि पालुङ्गोको साग ‘सुपरफुड’ मानिन्छ । पालुङ्गोमा क्यालोरी थोरै भएपनि पोषक तत्व धेरै हुन्छ । पालुङ्गोको सागमा क्याल्सियम, म्याग्नेसियम र आइरन...
काठमाडौं । अण्डा पहिले कि कुखुरा ? यो बहस कहिल्यै टुंगिँदैन । तर यो चाहीँ सत्य हो कि कुखुराले अण्डा पार्दछ र अण्डाबाटै चल्ला कोरलिएर वयस्क कुखुरा बन्दछ । तर छिमेकी मुलुक भारतको ओडिसा राज्यमा चाहीँ एउटा कुखुराले अण्डा नपारीकनै सिधै चल्ला जन्माएको छ...
काठमाडौं । हामीले प्रायः सबै पहेंलो र हरीयो केरा देखेका वा खाएका छौँ । तर के तपाईंले कहिल्यै रातो केरा खानु भएको छ ? अझ भनौँ न देख्नुभएको छ ? रातो रंगको केरा अष्ट्रेलियामा पाइन्छ । अष्ट्रेलिया बाहेक यो वेस्टइन्डीज, मेक्सिको र अमेरिकाको केही...
एजेन्सी । आजसम्म हामीले मानिसको मात्र अन्र्तवार्ता लिएको देखेका र सुनेका छौ । तर एक पत्रकारले भैसीसँग लिएको अन्र्तवार्ताको निकै चर्चा भएको छ । पाकिस्तानका एक पत्रकारले एउटा भिडियोमा भैसीसँग अन्र्तवार्ता लिएको देखिन्छ । यो च्यानल पाकिस्तानको लोकप्रिय मध्येमा पर्छ । पाकिस्तानका लोकप्रिय न्युज...
काठमाडौं । पछिल्लो समय एकपछि अर्को म्युजिक भिडियोको साथमा आईरहेका कलाकार तथा सन्चारकर्मी शिशिर भण्डारी नयाँ म्युजिक भिडियोमा माछा व्यापारीको भुमिकामा देखिएका छन् । माछी पानीमा बोलको गीतमा उनलाई चावाहिल चोकमा माछा बेच्दै गरेको अवस्थामा देखिन्छ । शिशिरसँगै बिना राउत र प्रेम भारतीको अभिनय...