कृषि पत्रपत्रिका

विदेशमा लाखौंको कमाइ छोडेर नेपालमै कृषिमा फर्किए इन्जिनियर, कुरा र माछा बेचेर महिनाको पन्ध्र लाख आम्दानी

२०७८ जेठ १६ गते २०:०१

काठमाडौं । विदेशमा लाखौंको कमाइ छोडेर नेपालमै कृषिमा फर्किए इन्जिनियर, कुरा र माछा बेचेर महिनाको पन्ध्र लाख आम्दानी, कृषिमा सफल हुने गज्जबको तरिका (भिडियो सहित) भनिन्छ सच्चा मनले चाह्यो भने के पूरा हुँदैन र यस्तै भएको छ मोरङको एक परिवारमा । दुबईमा सिभिल इन्जिनियर...

फेरि आयो कुखुराबाट सर्ने अर्काे भाइरस, सावधानी नअपनाउँदा मृत्युसमेत हुनसक्ने चेतावनी

२०७८ जेठ ९ गते ११:००

काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो । यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ । साल्मोनेला जीवाणु...

कुखुराको मूल्य प्रतिकिलो ११० मा झर्याे, मारमा किसान

२०७८ जेठ ६ गते २:२१

काठमाडौं । ब्वयलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ। उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो। नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो...

लकडाउनका कारण मुसाहरू अधिक आक्रामक हुन थालेपछि…

२०७८ जेठ ५ गते २१:१२

काठमाण्डौः कोरोना भाइरसका महामारीका कारण मानिसहरू घरभित्र रहेका कारण मुसा तथा कृन्तकहरू खानाको खोजी गर्दा अधिक आक्रामक भएको, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले चेतावनी दिएका छन् । बजार फेरि खोल्न थालेपछि यी जीवहरू आक्रामक व्यवहार देखाउन सक्छन् । सीडीसीका अनुसार समुदायमा व्यापक बन्दका...

कोरोनाबाट बच्न गाईको गोबर–गहुँतले नुहाइरहेका छन् भारतीय : डाक्टरले बताए खतरनाक

२०७८ जेठ ४ गते १७:४१

कोरोनाभाइरस महामारीको दोस्रो लहरले भारतमा सबैभन्दा धेरै असर पारेका छ र शहरका साथै अब गाउँका मानिसहरु पनि यो भाइरसद्वारा संक्रमित भइरहेका छन् । यसका कारण थुप्रै मानिसहरु भाइरसलाई भगाउनका लागि विभिन्न तरिका अपनाइरहेका छन् । यद्यपि, डाक्टरले लगातार यी उपायबाट बच्न सल्लाह दिने गरेका...

गोलभेडा उत्पादक कृषकलाई मेगा बैंकले सहुलियत कर्जा दिने

२०७८ जेठ २ गते १६:३९

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ । काठमाडौं उपत्यका र आसपासका गोलभेंडा उत्पादक कृषकहरुलाई सहुलियतमा कर्जा दिने विषयमा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र कर्मा समूहका अध्यक्ष सुरेश गुरुङबीच समझदारी पत्रमा...

कोरोना नियन्त्रणको चीनमा प्रमुख हतियार गाईको दूध !

२०७८ वैशाख २९ गते १५:०२

बेइजिङ । विश्वभरका १५ करोड ६१ लाख भन्दा बढी मानिसलाई संक्रमित र ३२ लाख ६० हजार भन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोना भाइरसको उद्गमस्थल चीनमा कोरोना प्रभाव शुन्यप्रायः हुँदै गएको छ । विश्वका अन्य मुलुकमा नदेखिँदै कोरोनाका कारण आक्रान्त बनेको चिनमा कोरोना भाइरस अन्य...

पहिला गोरु बलियो बनाउन खुवाइँने गुर्जो ! कोरोनाको कहर पछि मान्छेले नै खोजिखोजी खान थाले!

२०७८ वैशाख २७ गते १०:५६

मकवानपुरको कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानले कोरोना संक्रमण बढ्दै गएपछि मानिसले गुर्जोको लहराको चर्चा गरेको सुने। जंगलमा पाइने गुर्जो खोजेर ल्याएपछि थाहा भयो कि, उनका बुवाले गोरु बलियो बनाउन खुवाउने लहरा नै गुर्जो रहेछ। मकवानपुरको पहाडी भेगका अधिकांश जंगलमा गुर्जोको लहरा छ्याप्छ्याप्ती पाइन्छ। कोरोना...

वाणिज्य बैंकले ३ प्रतिशत ब्याजदरमा बिना धिताे १५ लाखसम्म ऋण दिने, आवेदन कसरी दिने ?

२०७८ वैशाख १२ गते ११:११

काठमाडौं। उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Start–up Ideas Call) कार्यक्रम सुरु भएको छ। सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्त रुपमा नवप्रवद्र्धन...

आखिर किन गाईको पेटमा प्वाल पार्छन् अमेरिकी किसान ? सुन्दै अचम लाग्ने ! यस्तो छ बास्तबिक कारण

२०७७ माघ २६ गते १५:०९

काठमाडौं । अमेरिकी किसानहरुले यसरी निकै डरलाग्दो गरी गाईको पेटमा प्वाल पार्ने गर्दछन । किन यसरी पसुलई दुख दिएका होलान यी अमेरिकनले भनेर बुझ्दै जाँदा यो त नयाँ र अचम्मको प्रविधि पो रहेछ । यसो गर्नुको कारण पनि बडो आस्चर्यलाग्दो नै छ। यो अनौठो...