कृषि पत्रपत्रिका

बजार मूल्यभन्दा प्रतिकेजी ४५० रुपैयाँ सस्तोमा खसीको मासु बिक्री

२०७८ जेठ ३१ गते १६:५५

काठमाडौं । बजारमा खसीको मासु प्रतिकेजी १३ सय रुपैयाँमा बिक्री भइरहेका बेलामा भाटभटेनी सुपरमार्केटले भने प्रतिकेजी ८५० रुपैयाँमै बिक्री गर्न थालेको छ । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले बजारमा बिचौलियाका कारण खसीको मासुको मूल्य महंगो भएको भन्दै आफूहरुले सस्तो मूल्यमा बिक्री गरिरहेको जानकारी दिए...

बट्टाईको अन्डा : बच्चादेखि वृद्धसम्मको स्वास्थ्यवर्द्धक खुराक

२०७८ जेठ २८ गते ११:०५

नेपालमा बट्टाई पालन निकै फास्टाएको छ। बट्टाईको अन्डा र मासुलाई पौष्टिक खाद्य पदार्थ मानिन्छ। यसको मासुभन्दा पनि अन्डा निकै स्वास्थ्यबर्धक हुने विज्ञहरुको भनाइ छ। बट्टाईको अन्डा स्वास्थ्यका हिसाबले बच्चादेखि वृद्धसम्मलाई फाइदाजनक खुराक मानिन्छ। बट्टाई कुखुरा जस्तै खोरमा थुनेर पालिन्छ। एक वर्गमिटर ठाउँमा करिब ५०...

मुखमा एक केश्रा लसुन ३० मिनेटसम्म राख्दा हुन्छ यस्ताे फाइदा..

२०७८ जेठ २६ गते १५:५५

हामीले सामान्यतया खानामा मसलाको रुपमा लसुनलाई बढी प्रयोग गर्ने गर्छौं तर लसुनलाई प्राचिनकाल देखि नै विभिन्न औषधिको रुपमा पनि प्रयोग गर्ने गरेको पाईछ। लसुन हाम्रो शरिरको लागि अति उपयोगी मानिछ । तपाइलाई लसुनको बैज्ञानिक आधारमा के कस्ता फाईदा छन् यसका बारे जानकारी दिंदैछौ ।...

सजिलै पाईने किम्बु , जसले क्यान्सर, मधुमेह, उच्च रक्तचाप जस्ता रोगहरु निको पार्छ

२०७८ जेठ २६ गते १५:५२

किम्बुको अङ्ग्रेजी नाम व्हाइट मलबेरी हो । यसले ट्युमर , मधुमेह जस्ता रोगहरुलाई निको पार्नुको साथै विभिन्न स्वास्थ्यसम्बन्धि फाईदाहरु पुर्याउँदछ । धेरै बिरुवाहरु रोगलाई निको पार्ने गुण भएपनि औषधिको रुपमा चिनिदैंन । किनकी यसको प्रयोग धेरैजसो अरु औद्योगिक उद्येश्यको लागि मात्र गरिन्छ । यस्तै...

बेलबारीमा बाख्रा वितरणमा एक करोडको चलखेल : अस्ट्रेलियाको बाेयर भन्दै नवलपरासीका बाख्रा बाँडियो

२०७८ जेठ २५ गते १७:०७

विराटनगर, २५ जेठ । मोरङको बेलबारी नगरपालिकामा बोयर जातको बाख्रा वितरणमा एक करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्ट्रेलियाको बाेयर भन्दै पश्चिम नेपालबाट आयात गरिएका बोयर जातको बाख्रा खरिद गरी वितरण गर्दा एक करोड रुपैयाँको चलखल भएको हो । नगरपालिकाले जेठ १५ गते...

यो झार चिन्नुभएको छ ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई ! कसरी कमाउने त?

२०७८ जेठ २२ गते १८:२५

काठमाडौ । जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो । यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ । अर्गानिक वल्र्ड प्रा।लीले...

विदेशमा लाखौंको कमाइ छोडेर नेपालमै कृषिमा फर्किए इन्जिनियर, कुरा र माछा बेचेर महिनाको पन्ध्र लाख आम्दानी

२०७८ जेठ १६ गते २०:०१

काठमाडौं । विदेशमा लाखौंको कमाइ छोडेर नेपालमै कृषिमा फर्किए इन्जिनियर, कुरा र माछा बेचेर महिनाको पन्ध्र लाख आम्दानी, कृषिमा सफल हुने गज्जबको तरिका (भिडियो सहित) भनिन्छ सच्चा मनले चाह्यो भने के पूरा हुँदैन र यस्तै भएको छ मोरङको एक परिवारमा । दुबईमा सिभिल इन्जिनियर...

फेरि आयो कुखुराबाट सर्ने अर्काे भाइरस, सावधानी नअपनाउँदा मृत्युसमेत हुनसक्ने चेतावनी

२०७८ जेठ ९ गते ११:००

काठमाडौं । कोरोना महामारीले विश्व नै आक्रान्त भएका बेला अमेरिकामा फेरि अर्को भाइरसको संक्रमण देखिएको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार मानिसहरूमा साल्मोनेलाको प्रकोप देखिएको हो । यो प्रकोपका कारण कुखुराबाट टाढा रहन निर्देशन दिइएको छ । साल्मोनेला जीवाणु...

कुखुराको मूल्य प्रतिकिलो ११० मा झर्याे, मारमा किसान

२०७८ जेठ ६ गते २:२१

काठमाडौं । ब्वयलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ। उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो। नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर कुखुरा प्रतिकिलो...

लकडाउनका कारण मुसाहरू अधिक आक्रामक हुन थालेपछि…

२०७८ जेठ ५ गते २१:१२

काठमाण्डौः कोरोना भाइरसका महामारीका कारण मानिसहरू घरभित्र रहेका कारण मुसा तथा कृन्तकहरू खानाको खोजी गर्दा अधिक आक्रामक भएको, रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी)ले चेतावनी दिएका छन् । बजार फेरि खोल्न थालेपछि यी जीवहरू आक्रामक व्यवहार देखाउन सक्छन् । सीडीसीका अनुसार समुदायमा व्यापक बन्दका...