कृषि समाचार

भैँसीपालन गृहणी महिलाका लागि आम्दानीको गतिलो माध्यम बन्दै

२०७७ कार्तिक १२ गते १४:३३

टीकापुर, १२ कात्तिक । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको...

विज्ञको सुझाब : दसैँको खानपानमा संयम बनौँ

२०७७ कार्तिक ९ गते ०:३५

काठमाडौँ , ९ कात्तिक । विश्वव्यापी महामारीको बीचमा आइपुगेको दसैँ पनि आठौँ दिनमा छ । अधिकांशको घर–घरमा मासुका परिकार बनिरहेको छ । तर, जथाभावी मासु तथा मदिरा खाँदा मानिसलाई विभिन्न खालका रोगको खतरा हुनसक्ने चिकित्सक बताउँछन् । त्यसमाथि पनि कतिपय रोगका बिरामीले मासु खाँदा...

महानगरको टोलीले १५ हजार ७० खसी बोकामा हरियो रङ्ग लगायो

२०७७ कार्तिक ८ गते १८:२३

काठमाडौँ, ८ कात्तिक । काठमाडौं महानगरले कार्तिक ७ गतेसम्म काठमाडौंका बजारमा ल्याइएकामध्ये १५ हजार ७० वटा खसी बोका भेडा च्याङ्ग्राको सिङमा हरियो रङ्ग लगाइएको छ । यसरी हरियो रङ्ग लगाइएका चौपाया स्वस्थ्य र निरोगी तथा मासु खानका लागि योग्य हुन् । यो कार्तिक १...

दशैमा खसी किन्ने चिन्तामा हुनुहुन्छ ? यसाे गर्नुस खसीबाेका घरमै आउँछ

२०७७ कार्तिक ८ गते १०:१३

काठमाडौँ, ८ कात्तिक । नेपालीहरूकाे महानचाड बडादशै सुरू हुन अव केही दिन मात्र बाँकी छ । दशै तिहार मान्यजनबाट टिका आशिर्वाद लिने ,आफन्तसंग भेटघाट गर्ने, मिठाे परिकार खाने पर्वका रूपमा पनि लिइन्छ । विजया दशैमा पूजापाठ गर्ने शक्तिपीठमा बलिदिने चलन छ । दशैमा प्रायः...

प्रति किलो ५ सय ५० रुपैयाँमा खसीबोका किन्न सर्वसाधारणको भीड

२०७७ कार्तिक ७ गते १७:४०

काठमाडौँ, ७ कात्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा खसीबोका किन्ने सर्वसाधारणको भीड लागेपछि कम्पनीले थप एक हजार खसीबोका खरिद गरेको छ । दसैंलाई लक्षित गरेर खाद्य कम्पनीले सोमबारबाट खसीबोका बिक्री गर्न सुरु गरेको थियो । कम्पनीले यसपटक एक हजार खसीबोका मात्र बिक्रीका लागि...

काठमाडौं साँखुमा आलुखेती, किसानहरु निस्फीक्री खेतमा

२०७७ कार्तिक ७ गते १७:२६

काठमाडौँ, ७ कात्तिक । काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरुले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ । काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् । बाहिरी मान्छे...

कृषिमा यन्त्रीकिकरणको प्रयोग गर्दै बागमती प्रदेश सरकार

२०७७ कार्तिक ७ गते १०:२८

चितवन , ७ कात्तिक । चितवनको माडी नगरपालिका स्थित कान्तिपुरमा सामूहिक चक्लाबन्दी खेतीमा लगाइएको धान कम्बाइन हार्वेस्टरबाट काट्न सुरु गरिएको छ । आज बुधवार बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले यन्त्रीकरणको प्रयोग मार्फत आफैले रोपेको धान आफै काटेका छन्...

च्याङ्ग्रा महँगो भएपछि व्यापारमा ह्रास

२०७७ कार्तिक ६ गते २२:५३

काठमाडौं, ६ कात्तिक । हिमालपारिको जिल्ला मुस्ताङबाट कम मात्रामा च्याङ्ग्रा निर्यात भएपछि भाउ आकाशिएको छ । चीनबाट च्याङ्ग्रा मुस्ताङ नआएपछि अहिले मुस्ताङबाट जम्मा १० हजार च्याङ्ग्रा बिक्रीका लागि बाहिरिएका छन् । दशैँ, तिहारमा च्याङ्ग्राको मासु खाने प्रचलन भए पनि भाउ भने छोइसाध्य छैन ।...

दशैं ,तिहार र छठको पावन अवसरमा शुभकामना सहीत निःशुल्क गुर्जो बितरण

२०७७ कार्तिक ६ गते १८:२९

काठमाडौं, ६ कात्तिक । गत बिहीबार नेपाल राष्ट्रिय खड्गी समाज महिला समिति ललितपूरको आयोजनामा दशैं ,तिहार र छठको पावन अवसरमा अनौपचारिक शुभकामना आदानप्रदान गरियो । साथै कोभिड १९ को संक्रमन बढीरहेको अवस्थालाई लक्षित गरि हाम्रै गाँउ ठाँउमा पाइने गुर्जोको बितरण पनि गरियो । असोज...

दुई लाखमा किनेको भैँसी ८१ लाखमा बिक्री, दूधकाे विश्व रेकर्ड !

२०७७ कार्तिक ६ गते १६:०४

एजेन्सी, ६ कात्तिक । सबैभन्दा धेरै दूध दिएर विश्व रेकर्ड राखेको भारतको एक भैँसी भारु ५१ लाख (नेपाली ८१ लाख ६० हजार) मा बिक्री भएको छ। हरियाणाका किसान सुखवीर सिंहले पालेको मुर्रा जातको भैँसी सोमबार यति ठूलो मूल्यमा बिक्री भएको हो। सरस्वती नाम दिइएको...