कृषि समाचार

किसानको लागि किनिएको जर्सी गाइ गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षले लगेपछी

२०७८ मंसिर १ गते १५:०७

१ मंसिर, काठमाडौं । पालिकाका अगुवा कृषकलाई वितरण गर्न भन्दै हुम्लाको सर्केगार्ड गाउँपालिकाले खरिद गरेका तीनवटा दुहुना जर्सी गाई जनप्रतिनिधिले नै कब्जा गरेका छन् । साढे चार लाखमा खरिद गरिएका गाई पालिका अध्यक्ष कृष्ण रोकाया, उपाध्यक्ष जोशी धामी र वडा नम्बर ५ का वडाध्यक्ष कर्णजंग...

खेतमै विज्ञ पाएपछि किसान हर्षित

२०७८ मंसिर १ गते १४:४४

१ मंसिर, काठमाडौं । धान काटेर थन्क्याएपछि आलु लगाउने बेला हो यो । अहिले किसान आलु लगाउने खेतको तयारी गरिरहेका छन् । तर कतिपयमा आलु कसरी लगाउने, कुन जातको लगाउने, कसरी खन्ने, बीउ कुन अवस्थाको भएपछि लगाउने भन्ने पूर्ण ज्ञान नभएकाले आशा गरिएअनुरुप उत्पादन...

आलुखेती गर्दा बिउ छनोट र जग्गा व्यवस्थापनमा ध्यान दिन विज्ञको सुझाव

२०७८ मंसिर १ गते ११:०७

१ मंसिर, काठमाडौं । आलु सदाबहार तरकारी मानिन्छ । भान्सामा आलु प्राःय छुट्दैन । जुनसुकै तरकारीमा पनि सहजै मिल्ने अनि विभिन्न परिकारहरु बनाएर पनि खान सकिने आलु नगदेबाली हो । जाडोयाम लागेसँगै तराई तथा पहाडी क्षेत्रका किसानले आलु रोप्न थालेका छन् । काठमाडौं उपत्यका,...

उत्पादन बढेपछि किबीको मूल्य घट्यो

२०७८ कार्तिक ३० गते २१:४९

३० कार्तिक, गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले वार्षिक १० हजार केजी किबी उत्पादन गरेर बजार पठाउनुहुन्छ । जिल्लामा पहिलो पटक किबीको व्यावसायिक उत्पादन थाल्नुभएका उहाँले जिल्लामा किबी जागरणनै ल्याउनुभएको छ । अहिले जिल्लाको पालिकास्तरमा मात्रै हैन प्रत्येक गाउँगाउँमा किबीखेती भइरहेको...

कीरा लागेर सुन्तला झर्न थालेपछि किसान चिन्तित

२०७८ कार्तिक ३० गते २०:३९

वालिङ, ३० कात्तिक । फल टिप्ने बेलामा औँसा कीराको प्रकोपले सुन्तला झर्न थालेपछि किसान चिन्तित भएका छन् । सुन्तलाको स्वाद र उत्पादनका दृष्टिले निकै राम्रो मानिएको स्याङ्जामा यस वर्ष औँसा कीराको प्रकोप देखिएपछि किसान चिन्तामा परेका हुन् । मेहेनत गरेर उत्पादन लिने बेलामा आइपुग्दा...

कोरियामा नेपाली चेलीले पाएको सास्ति, कस्तो हुने रहेछ त कृषितिरको काम ?

२०७८ कार्तिक ३० गते ११:०८

काठमाडौं, ३० कात्तिक । जिन्दगीमा केही गरेर देखाउँछु भन्ने सोच सानैदेखि थियो । तर, ‘प्लस टु’ मा विषय लागेपछि मेरो सपना सिसाजस्तै फु’ट्यो । आमाबुबाले सोचेजस्तो बन्न सकिनँ । मनमा वितृ’ष्णा जाग्यो । जागिर खोज्नतिर लागें । जति भौंता’रिए पनि जागिर पाइनँ । एक...

किसानलाई अनुदानमा गहुँ

२०७८ कार्तिक ३० गते ९:४२

काठमाडौं, ३० कात्तिक । कैलालीको जानकी गाउँपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गर्न थालेको छ । गाउँपालिकाले गहुँको खेती गर्ने किसानलाई जग्गाको क्षेत्रफलका आधारमा ५० प्रतिशत र ७५ प्रतिशतमा अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरिरहेको हो । गाउँपालिकाले किसानको उत्पादन बढाउनलाई गहुँको गुणस्तरीय...

चिया र अलैँची लक्षित कर सुधार तथा राजस्वसम्बन्धी छलफल

२०७८ कार्तिक ३० गते ९:३९

काठमाडौं, ३० कात्तिक । निर्यातजन्य कृषिवस्तु चिया र अलैँचीमा विद्यमान समस्या, कर सुधार एवं राजस्व नीतिका सम्बन्धमा आज सरोकारवालहरुसँग छलफल गरिएको छ । अर्थ मन्त्रालयअन्तर्गतको नेपाल राजस्व परामर्श समितिले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा चिया र अलैँची कृषिजन्य उत्पादन भएकाले यी वस्तुमा लिइने कर र...

पोखरामा स्ट्रबेरी खेतीमा रमाउदै पुर्ण अधिकारी

२०७८ कार्तिक २९ गते २०:१७

पोखरा । कोरिया बस्दा आफुले काम गर्ने नदिकै स्ट्रबेरी खेती थियो । यस्तै स्ट्रबेरी खेती आफ्नो देश फर्केपछि गर्ने इच्छा थियो पोखरा ७ शान्तिनगरका पुर्ण अधिकारीलाई । अहिले त्यही खेती बारीमा लगाएर आम्दानी समेत गर्न थालेका छन् । करिब १ हजार वटा स्ट्रबेरीका बिरुवा...

गोरखामा धान चुट्दै बाबुराम भट्टराई ! (तस्वीरहरू)

२०७८ कार्तिक २८ गते २१:३५

काठमाडौं । जनता समाजवादी पार्टीले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान चलाइरहेको छ । यही अभियानअन्तर्गत जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई केही दिनदेखि गोरखामा छन् । उनले जनता तथा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । केही ठाउँ किसानहरूसँग आफैं पनि काम गर्न कस्सिएका...