मुख्य समाचार

भेडा-च्यांग्रा किन्न किसानको खोर–खोरमै : महंगियो भाउ, कति छ मूल्य ?

२०७७ असोज २४ गते १३:१३

जोमसोम , २४ असोज । विश्वव्यापी महामारीको रुपमा उत्पन्न कोरोना भाइरसको जोखिम यथावत रहिरहेको अवस्थामा हिमाली जिल्ला मुस्ताङमा दसैं लक्षित भेडा-च्याङ्ग्रा खरिदरबिक्रीको व्यापार बुधबारदेखि गर्मिन थालेको छ । भेडारच्याङ्ग्रा खरिद गर्न जिल्ला बाहिरका व्यापारी यसवर्ष पशुपालक किसानको खोर–खोरमै धाउन थालेका छन् । बिहीबारसम्म करिब...

फेरि ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कतिमा झर्यो ?

२०७७ असोज २४ गते १२:५०

काठमाडौं, २४ असोज । नेपालीहरुको महान चाड बडा देशैं नजिकिँदै गर्दा कुखुराको मासुको मूल्य पनि घट्न थालेको छ । दशैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः घट्न थालेको हो । उत्पादन...

दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

२०७७ असोज २३ गते २३:४६

रत्नननगर, २३ असोज । दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा...

खजुरामा बाख्रामा पिपिआर रोगको संक्रमण फैलियो, प्राबिधिक टोलि पुग्दै

२०७७ असोज २३ गते १५:४३

नेपालगन्ज, २३ असोज । बाँकेको खजुरा ३ मा किसानले पालेको बाख्रामा पिपिआर रोगको संक्रमण देखिएको छ । पाल्नका लागी डुलुवा ब्यापारीबाट खरिद गरि ल्याएको बाख्रामा पिपिआरको संक्रमण देखिएको खजुरा गाउँपालिका पशुसेवा शाखाले जनाएको छ । बाख्रामा पिपिआर देखिएपछि बाख्रा मर्न थालेका छन । रोगको...

उपभोक्तालाई चौतर्फी चरम सास्ती, कालोबजारीको भने हालीमुहाली

२०७७ असोज २३ गते १२:२३

काठमाडौं, २३ असोज । घ’टना १ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले गत शुक्रबार कलंकी र बाफलका केही घरमा छापा मा¥यो। त्यस क्रममा उपभोग्य म्याद (प्रयोग गर्नुपर्ने मिति) सकिएका सामानमा ‘री लेबलिङ’ गर्दै गरेको भेटियो। टोलीले उपभोग्य म्याद सकिएका करिब ४ करोड मूल्यको...

दशैमा खुशीको खबर ह्वतै घट्यो कुखुराको मासु प्रतिकेजी कति ?

२०७७ असोज २३ गते ०:४३

काठमाडौं, २३ असोज । कुखुराको मासुको मूल्य पुनः ओह्रालो लागेको छ। उत्पादन धेरै र खपत कम हुन थालेपछि मूल्य प्रतिकेजी ३५ रुपैयाँले घटेको हो। दसैंमा बिक्री हुने भन्दै व्यवसायीले खोरमा धेरै कुखुरा तयार पारेर बजारमा पठाउन थाल्दा मागभन्दा आपूर्ति बढी भएर मासुको मूल्य पुनः...

माछापालन र कुखुरापालनबाट मासिक एक लाख बचत

२०७७ असोज २२ गते १८:४३

गलकोट, २२ असोज । बागलुङ नगरपालिका–३ कृषि गाउँका नारायणप्रसाद शर्माले माछापालन तथा कुखुरापालनबाट मासिक खर्च कटाएर रु एक लाख बचत गर्दै आएका छन् । तित्याङ जाने काठेखोला पुल नजिकै उहाँले बनाएका दश वटा पोखरीमा एक हजारभन्दा बढी नैनी, ग्रास कार्प, रहु र सिल्भर जातका...

दशैमा खसी किन्ने चिन्तामा हुनुहुन्छ ? यसाे गर्नुस खसीबाेका घरमै आउँछ

२०७७ असोज २२ गते १०:५३

काठमाडौं, २२ असोज । नेपालीहरूकाे महानचाड बडादशै सुरू हुन अव केही दिन मात्र बाँकी छ । दशै तिहार मान्यजनबाट टिका आशिर्वाद लिने ,आफन्तसंग भेटघाट गर्ने, मिठाे परिकार खाने पर्वका रूपमा पनि लिइन्छ । विजया दशैमा पूजापाठ गर्ने शक्तिपीठमा बलिदिने चलन छ । दशैमा प्रायः...

सरकारी निवासमा उत्पादन गरी गुर्जो निःशुल्क वितरण

२०७७ असोज २२ गते ०:०८

काठमाडौं, २२ असोज । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जोका ९५ हजार बिरुवा एक अभियानकर्मीको सङ्कल्पमा करिब चार महिनाको अवधिमा रोपिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट बिरुवा उत्पादन गरी देशका...

एउटै बोकाको मूल्य २ लाख, अष्ट्रेलियाबाट बिउ ल्याएर रोल्पामा आधुनिक बाख्रापालन

२०७७ असोज २१ गते १५:२४

रोल्पा, २१ असोज । परम्परागतरूपले निर्वाहमुखी पशुपालन गर्दै आएका रोल्पाली कृषक बाख्रापालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन्। व्यावसायिक बाख्रापालनसँगै उनीहरूको आम्दानीमा पनि वृद्धि हुन थालेको छ। जिल्ला पशु सेवा कार्यालयले जिल्लाका विभिन्न स्थानमा ८१ वटा वयर जातका बोका भित्रिएको जनाएको छ। अस्ट्रेलियाबाट खरिद गरी...