काठमाडौं, ६ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन्। । अखिल नेपाल महिला सङ्घ ९अनेमसङ्घ० केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग सोमबार उनले पहिलो चरणमा किसानको वर्गीकरण परिचयपत्र वितरण गर्ने तयारी गरेको जानकारी दिएकी...
बागलुङ, २९ पुस । ताराखोला गाउँपालिकामा एकीकृत नमूना कृषि फार्म सञ्चालनका लागि १६ कृषि फार्म र कृषक समूह छनोटमा परेका छन् । यसअघि गाउँपालिकाले फार्म सञ्चालन गर्न इच्छुक कृषक समूह र कृषि फार्मबाट प्रस्ताव माग गरेको थियो । आउँदो १५ दिनभित्र कार्यक्रम सम्झौता भई...
काठमाडौं, २७ पुस । राजनीतिक दल आपसी खिचातानीमा अल्झिएपछि बजार अनुगमन सून्य भएको छ । सरकारी निकायबाट अनुगमन नहुँदा व्यापारीले कुखुराको मासुमा अस्वभाविक मुल्य बढाएका छन् । कुखुराको मासुमा एक महिनाको बिचमा व्यापारीले प्रतिकेजी १ सय ४० रुपैयाँ सम्म बढाएका छन् । मंसिर महिनामा...
काठमाडौं, २६ पुस । तेललाई पटक–पटक तताउदा अल्डिहाइड नाम गरेको टक्सिन उत्पन्न हुन्छ। यस्तो तेलको सेवन गरेपछि यसमा भएका टक्सिनहरुले शरीरभित्रको प्रोटिन, इन्जाइम र हर्मोनसित प्रतिकृया गरेर स्वास्थ्यलाई धेरै हानी पुर्याउन सक्छ। सूर्यमुखीको तेल र भटमासको तेललाई पटक–पटक तताउँदा राम्रो अनस्याचुरेटेड फ्याट नराम्रो ट्रान्स...
पुस, २४ काठमाडौं । पाल्पामा एक युवाले बाख्रा पालनबाट मासिक २ लाखसम्म आम्दानी गरिरहेका छन् । रिब्दिकोट गाउँपालिकाका ति युवाले लगनसिलताका साथ काम गरे गाउँमै मनग्गे आम्दानी गर्न सकिने उदाहरण दिएका छन् । इच्छा शक्ति हुने हो र मेहनत गर्यो भने सफलता जुन कुनै...
पुष ,२१ भारत । कोरोना भाइरसको संक्रमको जोखिम नसकिँदै छिमेकी देश भारतमा बर्ड फलुले अर्को चिन्ता थपेको छ । बर्ड फलु फैलिएसँगै राजस्थान, मध्यप्रदेश, झारखण्ड र हिमाञ्चल प्रदेशमा सचेत गराइएको छ । यसैबीच केरलामा आपतकालीन घोषणा गरिएको छ भने मदसौरमा कुखुरा र अण्डा पसलहरु...
काठमाडौं, १७ पुस । राष्ट्रिय वाणिज्य बैंकले आइसिटी अवार्डको ३ विधाका विजेतालाई बिना धितो ऋण दिने भएको छ । बैंकले स्टार्टअप, प्रोडक्ट र इन्नोभेसन विधाका विजेतालाई बिना धितो १० लाखसम्म ऋण दिने भएको हो । गत शनिबार सोल्टी क्राउन प्लाजामा आइसिटी अवार्डको ग्राण्ड फिनाले...
काठमाडौं, १२ पुस । नव नियुक्त कृषि तथा पशुपंक्षी मन्त्री पद्माकुमारी अर्यालले किसानले वर्षौदेखि भोग्दै आएको रसायनिक मलको समस्या समाधान गर्नका निम्ती दृढ रहेको बताउनुभएको छ । कृषि तथा पशुपंक्षी मन्त्रीका रुपमा आज (आइतबार) पदभार ग्रहण गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री...
काठमाडौं, ६ पुष । विश्व बैंकको करिब साढे नौ अर्ब सहयोगमा ‘ग्रामीण उद्यम र आर्थिक विकास आयोजना’ सञ्चालन हुने भएको छ । बैंकको आठ करोड अमेरिकी डलर (करिब र साढे नौ अर्ब रूपैयाँ) बराबरको आयोजना सञ्चालनका लागि सोमबार नेपाल सरकार र बैंकबीच हस्ताक्षर भएको...
टीकापुर, ६ पुष । जानकी गाउँपालिका—३ का युवा बिन्तीराम चौधरी अहिले व्यावसायिक रुपमा बट्टाई चरा पालन गरिरहेका छन् । वैदेशिक रोजगारीबाट फर्केका बिन्तीराम घरमै व्यावसायिक रुपमा विभिन्नथरिका पंक्षीसँगै बट्टाईपालन गरिरहेका थिए। बजारमा यसको मासु र अण्डाको माग निकै रहेकाले व्यावसायिकरुपमा बट्टाईपालन गरिरहेको उनले बताए...