ताजा समाचार

खसीबोका बिक्री हुन गाह्रो भो !

२०७७ असोज २८ गते १६:२४

तनहुँ, २८ असोज । चाडपर्व नजिकिएसँगै जिल्लाको विकट गाउँबाट सदरमुकाम दमौलीमा खसीबोका ल्याउने क्रम बढ्न थालेको छ । पछिल्लो समय दमौलीमा खसीबोका ल्याउने क्रम बढेपनि बिक्री हुन नसक्दा किसान चिन्तित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण यो वर्ष दमौली बजार सुनसान देखिएको...

काठमाडौंमा कुखुराको मासु पछिल्लो तीन वर्षयताकै आलु भन्दा सस्तो

२०७७ असोज २७ गते १२:२८

काठमाडौं, २७ असोज । कुखुराको मासुको मूल्य झनै सस्तिएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ प्रथम उपध्यक्ष श्रय ढकालका अनुसार यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको जानकारी दिनुभयो । खपतको तुलनामा उत्पादन बढेका कारण...

दशैं अघि नै अनुदान रकम भुक्तानी गर्न उखु किसानको माग

२०७७ असोज २७ गते ९:४५

असोज ,२७ सर्लाही । सर्लाहीका उखु किसानले सरकारी अनुदान बापतको रकम दशैं अघि नै भुक्तानी गर्न माग गरेका छन् । सरकारले केही दिनअघि मात्र यहाँका उखु उत्पादक किसानले पाउनुपर्ने गत वर्षको अनुदान रकम कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीलाई निकासा गरेको थियो ।...

कुखुराको मूल्य प्रतिकिलो रु ९०, किसानलाई घाटा

२०७७ असोज २६ गते १५:१३

चितवन, २६ असोज । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ। उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो। नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर...

होटलमा बसेर नक्कली मह बनाउँदै बेच्दै

२०७७ असोज २६ गते १४:४९

काठमाडौं, २६ असोज । सोमबार बिहान गोंगबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पर्‍यो। होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान थिए। काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोली होटलमा पुग्दा व्यापारी मह बेच्न...

कुखुराको मासु किलोको रु ९५, नोक्सानी व्यहोर्दै किसान

२०७७ असोज २६ गते १४:१२

चितवन, २६ असोज । ब्वायलर कुखुराको मासुको मूल्यमा निकै गिरावट आएपछि किसानले प्रतिकिलो रु ९५ हाराहारी नोक्सानी व्यहोर्नु परेको छ। उत्पादन बढी र खपत कम भएपछि मूल्य घटेर किसानले घाटा व्यहोर्नु परेको हो। नेपाल ब्वायलर कुखुरापालक किसान सङ्घका अध्यक्ष झनक पौडेलका अनुसार अहिले ब्वायलर...

धनकुटाले शुरु गर्‍यो किवीको वाइन उत्पादन, चखाउन पठायो काठमाडौं

२०७७ असोज २६ गते ११:३९

सुनसरी, २६ असोज । फलफूलको राजा मानिने किवीको वाइन पहिलो पटक काठमाडौंको बजारमा आएको छ । किवीको बजार विस्तारका लागि धनकुटाको राजारानीमा उत्पादित ‘वाइन फ्याक्ट्री’ले आफ्नो पहिलो उत्पादन काठमाडौंमा विक्री सुरु गरेको हो । पोसिलो फलको रूपमा रहेको किवीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरु...

झनै सस्तियो कुखुराको मासुको मूल्य, प्रतिकेजी कतिमा झर्यो ?

२०७७ असोज २५ गते २१:०३

काठमाडौँ, २५ असोज । कुखुराको मासुको मूल्य झनै सस्तिएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ प्रथम उपध्यक्ष श्रय ढकालका अनुसार यो सताका लागि संघले काठमाडौं उपत्यकामा कुखुराको तयारी मासुको प्रतिकिलो न्यूनतम् मूल्य २०५ रुपैयाँ तोकेको जानकारी दिनुभयो । खपतको तुलनामा उत्पादन बढेका कारण...

एक हजार ५५० गुर्जोका बिरुवा निःशुल्क

२०७७ असोज २५ गते १५:००

काठमाडौँ, २६ असोज । नदी किनार, सार्वजनिकस्थल एवं घरघरमा रोग प्रतिरोधी क्षमता बढाउने वनस्पति गुर्जो रोप्ने अभियान चलाउन शनिबार मात्र एक हजार ५५० बिरुवा निःशुल्क वितरण गरिएको छ । आन्तरिक राजश्व कार्यालय लाहानमा प्रमुख कर अधिकृतका रूपमा कार्यरत कमलबहादुर राजलवटले सरकारी निवासमा लगाएको गुर्जोबाट...

दाङमा खसीबोकाको मूल्य कति ?

२०७७ असोज २५ गते १४:३५

दाङ, २५ असोज । दाङमा दशैं तिहारलाई मध्यनजर गर्दै जिउँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ। जिल्लाको लमही नगरपालिका वडा नं. ९ स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडमा आइतबार बसेको सरोकारवालाहरुको बैठकले जिउँदो खसी बोकाको खरिद मूल्य निर्धारण गरेको हो। किसान, व्यवसायी,...