काठमाडौं, २६ पुस । चामल विश्वकै प्रमुख खाद्यवस्तु हो । अन्य अन्नबालीहरुको तुलनामा चामलमा उच्च मात्रामा आर्सेनिक रहेको हुन्छ । बढी आर्सेनिक भएको चामलले फोक्सोकोे क्यान्सर र पत्थरीको क्यान्सर निम्त्याउँछ । धेरैजसो क्यान्सरहरु वातावरणीय कारणले हुन्छ भने केही क्यान्सरहरु आनुवंशिक कारणले हुन्छ । आर्सेनिक...
काठमाडौं, २३ पुस । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएपछि आकासिएको प्याजको मूल्य बिस्तारै घट्न थालेको छ । भारतले आन्तरिक उत्पादनमा कमी आएको भन्दै गत भदौ २९ गतेदेखि प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध भारतले पुस १७ गते अर्थात्...
बाग्लुङ, १७ पुष । बाग्लुङका एक कृर्षकले विगत चार दशक देखी भेडा पालन गर्दै आएका छन् । तमानखोला गाउँपालिका वडा नम्बर ३ तमान रोका टोलका भीमबहादुर रोका विगत ४३ वर्षदेखि भेडा पाल्दै आएका हुन् । रोका अहिले ५५ पुरा भएर ५६ मा लाग्नुभएको छ...
काठमाडौं, १५ पुस । बर्खा लाग्न सुरू भएसँगै लहरे तरकारी बालीको सिजन सुरू भएको छ। जरा सकभर कम फैलने तथा जरा गहिराईमा सीमित हुने र लामो समयसम्म छिटो छिटो उत्पादन दिने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। खुर्सानी, भिण्डी, करेला, काँक्रो, लौका, घिरौला, सिमी,...
काठमाडौं, १५ पुस । बर्खा लाग्न सुरू भएसँगै लहरे तरकारी बालीको सिजन सुरू भएको छ। जरा सकभर कम फैलने तथा जरा गहिराईमा सीमित हुने र लामो समयसम्म छिटो छिटो उत्पादन दिने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। खुर्सानी, भिण्डी, करेला, काँक्रो, लौका, घिरौला, सिमी,...
कास्की, २३ मंसिर । पोखरा महानगरपालिका–२० मौजागाउँका किसानले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लामा बाख्राको पकेट क्षेत्रसमेत घोषणा गरिएको मौजाका कृषकले बाख्रापालनबाट वर्षमा सबै खर्च कटाएर रु ९० लाख कमाइ गरेका छन् । मौजामा विसं २०६२ देखि व्यावसायिक बाख्रापालन शुरु गरिएको थियो...
काठमाडौं , १६ मंसिर । यस वर्ष हिउँदको समयमा रोप्ने आलुको बीउ हाराहार भएपछि किसान चिन्तित देखिएका छन् । कोरोनाले भारतबाट आलु नआएपछि व्यवसायीले गाउँ पसेर नै आलु किन्नुपर्दा अहिले बीउसमेत नभएको हो । गएका वर्षहरुमा आलु नबिक्दा प्रशस्त मात्रामा आलुको बीउ रहन्थ्यो तर...
काठमाण्डौं, ७ मंसिर । बजारमा चिनीको भाउ अस्वभाविक बढेको उपभोक्ताले गुनासो गरेका छन् । केही दिन अघिसम्म किलोको ८० देखि ८५ रुपैयाँमा चिनी खरिद गर्ने गरेका उपभोक्ताले अहिले किलोको १ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । बजारमा चिनीको अभाव नहुँदा पनि व्यापारीले आफूखुसी...
काठमाडौं , ६ मंसिर । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई...
काठमाडौं , ६ मंसिर । भारतीय क्रिकेटका पूर्व कप्तान महेन्द्रसिंह धोनीले अब कुखुरा पाल्ने भएका छन्। उनले मध्य प्रदेशमा पाइने कालो प्रजातीको कुखुरा पालन गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतमा काला प्रजातिका कुखुराको अत्याधिक माग भइरहेको छ। उनले राँचीमा कुखुरा पालनका लागि दुई हजार...