पछिल्लो समय नेपालमा कुखुरा पालन व्यवसाय भरपर्दो पेशाको रुपमा विकास भरहेको छ । थोरै लगानी तथा सहि प्रविधिको प्रयोग गर्ने हो भने कुखरा पालनबाट पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिन्छ । यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक...
इलाम । राम्रो भाउ पाउन थालेपछि जिल्लाका अधिकांश क्षेत्रका किसानले किवी खेती गरेका छन् । शुरुआती लगानी धेरै भए पनि दीगो फाइदा लिन सकिने र सजिलै बेच्न सकिने भएपछि किसान किवी खेतीमा जुटेका हुन् । किवीमा लगानी गर्दा राम्रो फाइदा हुने बुझेसँगै घर–घरमै विरुवा...
नेपालगन्ज । सुरेन्द्र खड्का ( गोल्डेन्स उद्भास ) बारिमा टमाटर टिप्दै आफैले सृजना गरेको ‘अर्को एउटा कुरु क्षेत्र’ कविताका हरफहरु वाचन गर्दै थिए । ‘अब तिम्रो हतियार हलो चम्कियोस कुरु क्षेत्रको मैदानमा अब सन्खकोस गरौ एक युद्द मरुभूमिको बिरुद्धमा’ ‘अर्को एउटा कुरु क्षेत्र’ कविता...
नागरिक समाज डेस्क : कृषिमा काम गर्न चाहनेहरुका लागि बाँकेको खजुरा गाउँपालिका वडा नम्बर २ सिगाउँका ७२ वर्षिय गेनालाल मुराउ प्रेरणाका श्रोत हुनुहुन्छ । कृषि क्षेत्रमा काम गर्नलाई उमेरले छेक्दैन भन्ने कुराको उहाँ उदाहरण हो । गेनालालले आफ्नो जीवन कृषिकर्ममै विताउनुभएको छ । कृषिको...
डा. केदार कार्की, बरिष्ठ पशु चिकित्सक पशु चिकित्सामा औषधिको धेरै महत्व हुने गर्दछ । ग्रामीण कृयषक आर्थिक कमी, जंगलमा जडिबुटिको प्रचुर उपलब्धताका कारण तथा तीनको औषधिजन्य उपयोगको जानकारी भएका कारण महंगो एलोप्याथीक औषधि कमै गर्ने गर्दछन् । प्राय जसो ग्रामिण किशान परंपरागत घरेलु उपचारमा...
परिचय : बाख्राहरुमा सुक्ष्म जीवाणुबाट लाग्ने रोगहरु मध्ये यो एक प्रमुख रोग हो । यो रोग संसार भरी नै पाईन्छ । तर व्यावसायिक रुपमा सघन व्यवस्थापनमा पालीएका बाख्राहरुमा यो रोग चरनमा पालीएका बाख्राहरुमा भन्दा बढी लाग्दछ । यो रोगले बाख्राको स–साना पाठापाठीहरुलाई बढी सताउने...
जाजरकाेट । कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुर्काउनेलाई प्रतिबिरुवावापत रु १००...
मुन्तलाको वानस्पति नाम फोर्चुनेल्ल स्पेसिज (Fortunella Species) हो।यो Rutaceae रुटेसी परिवरमा पर्छ। यसलाई अंग्रेजी (kumquat) भनिन्छ। लियरिंग गरेको बिरुवाले लगभक १-२ बर्षमा फल दिन्छ। यसमा उच्च फाइबर, पर्याप्त भिटामिन सी, भिटामिन ए, खनिज मांगनीज, चीनी र साईटिक एसिड हुन्छ। क्रषि बिकास कार्यलयका अनुसार खेति...
पुष्पा थपलिया घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरेर घरको फोहरबाट घरमै मल बनाउन सकिन्छ । र, सोही मल प्रयोग गरेर घरमै तरकारी उमार्न सकिन्छ । यसो गर्दा नगरबासी एवं काठमाडौं महानगरपालिकालाई समेत फाइदा हुने देखिन्छ । कौशी वा बरान्डामा गरिने खेतीलाई अहिले शहरी खेतीको...
काठमाडौं, ७ जेठ । विश्वव्यापी फैलिएको कोभिड–१९ को महामारीबाट उत्पन्न हुने सम्भावित खाद्य सङ्कटसँग जुध्न यहाँको एक गाउँपालिकाले सबैलाई कृषि कर्ममा संलग्न गराउने लक्ष्य राखेको छ। कृषिमा आत्मनिर्भर बन्दै व्यावसायिक उत्पादनको योजनाअनुसार धेरै जनसङ्ख्यालाई कृषिमा आबद्ध हुने वातावरण बनाउन जिल्लाको मादी गाउँपालिकाले किसानलाई कृषि...