बजार

लगातार घटयो सुनको मूल्य, आज कति छ तोलामा ?

३१ भदौ, काठमाडौं । सुनको मूल्य लगातार चार दिनयता घटेको छ । गत सोमबारबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ओरालो लागेको छ ।साताको पहिलो दिन आइतबार तोलामा ९३ हजार ९०० रुपैयाँ रहेको सुनको मूल्य चार दिनयता लगातार १४ सय रुपैयाँले घटेको छ ।...

आज अमेरिकी डलरदेखि कतारी रियालसम्मको विनिमयदर कति छ ? हेर्नुस्

२५ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ०४ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ६४ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ १२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी...

मलेसियन रिंग्गेटको भाउ बढ्यो, अन्य देशको अवस्था ?

२३ भदौ, काठमाडौं । बिहीबार अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ एक रुपैयाँ ०२ पैसाले घटेको छ । नेपाल राष्ट्र बैङ्ककाअनुसार यो दिन अमेरिकी डलर एकको खरिदमूल्य १२७ रुपैयाँ ५५ पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ १५ पैसा रहेको छ । यसैगरी युरोपियन युरो एकको...

आइफोन १४ सिरिजका ४ मोडल सार्वजनिक, सुरुवाती मूल्य ७९,९००

२३ भदौ, काठमाडौं । आईफोन १४ शृङ्खला बुधवार क्यालिफोर्नियाको कपर्टिनोमा लन्च गरिएको छ । एप्पलले यस पटक आइफोन १४, आइफोन १४ प्लस, आइफोन १४ प्रो र १४ प्रो म्याक्स ल्याएर आएको हो । भारतमा आइफोन १४ शृङ्खलाका लागि प्रि–अर्डर ९ सेप्टेम्बर साँझ ५:३० बजेदेखि...

नेटा भीको चाँडबाड अफर सार्वजनिक, ७ लाख ६० हजार रुपैयाँमै गाडी खरिद गर्न पाईने

२३ भाद्र, काठमाडौं । नेपाली बजारमा हालसालै पाइला टेकेको नेटा भीले दशैं र तिहारलाई लक्षित गरि अफर सार्वजिन गरेको हो । नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले अफर ल्याएको हो । अफर अन्तर्गत ३ जना ग्राहकले नेटा भी खरिद गर्दा बम्पर उपहारको...

डलरभन्दा पनि कमजोर बन्यो युरो, कुन मुद्राको भाउ कति ?

२१ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार युरो १ को खरिद दर १२६ रुपैयाँ ६७ पैसा तथा बिक्री दर १२७ रुपैयाँ २७ पैसा तोकिएको छ। त्यस्तै अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ४६ पैसा...

कति पुग्यो डलर र रियालको भाउ? यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

१७ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ १० पैसा र बिक्रीमा १२७ रुपैयाँ ७० पैसा...

मलेसियन रिंग्गेट एकको खरिदमा कति ?

१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ५४ पैसा र बिक्री...

बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमयदर कति होला ?

१६ भदौ, काठमाडौं । बढ्यो डलरको भाउ नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८३ पैसा र बिक्री दर १२७ रुपैयाँ ४३ पैसा कायम गरेको छ । मंगलबार अमेरिकी डलर एकको खरिद दर...

रियल, रिंगेट र दिरामको मुल्य उच्च दरले बढ्यो ! अरु देशको पनि बढ्यो हेर्नुहोस

१४ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मंगलबार पनि अमेरिकी डलरको तुलनामा युरोपियन युरो सस्तिएको छ । पछिल्लो केही दिनयता अमेरिकी डलरभन्दा सस्तो हुँदै आएको युरो आज पनि डलरको तुलनामा ०.१६ पैसा कम रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२७...