कृषि प्रविधि

तपाईलाई थाहा थियो? काफल खाँदा हुने रहेछ एती धेरै फाइदाहरु

२०७७ साउन ९ गते १४:५७

काफल एक लोकप्रिय पहाडी फल हो । यो गर्मी याममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको...

बहुगुणी रिठ्ठा बारे एक जानकारी , सरकारको प्राथमिकता रिठ्ठा खेती

२०७७ साउन ५ गते ११:१५

रिठ्ठा अंग्रेजीमा soapnut tree को नाम ले चिनिन्छ | बैज्ञानिक नामः Sapindus mukurossi ; परिवारः sapindaceae यो १० देखि १८ मीटरसम्म अग्लो हुने पतझड रूख हो । यसको बोक्रा गाढा हरियो वा खैरो रंगको हुन्छ । पातहरू हाँगाको टुप्पोमा झुप्पामा रहेको हुन्छ र एउटा...

बोएर जातको बाख्रा पालेर करोडौँ रुपैयाँ आम्दानी कसरी सम्भव भयो

२०७७ साउन ३ गते १०:२७

उनी निर्माण व्यवसायी थिए, तर त्यसमा ‘धेरै झमेला’ सहेपछि उनले विदेशबाट उन्नत जातका बाख्रा नेपाल भित्र्याउने निधो गरे। उनले दक्षिण अफ्रिकाको आउड्शोर्न नगरबाट विश्वविख्यात बोएर जातका बाख्रा मगाए। चार वर्षअघि एग्रो उद्योग सुरु गरे। दक्षिण अफ्रिकाबाट हङकङ हुँदै विमानमार्फत् बोएरका पाठापाठी नेपाल भित्रिने क्रम...

ब्रोइलर पालन ‘जुवाको खेती’ : किसानले नै बेहोर्नुपर्ने सबै क्षति

२०७७ साउन ३ गते ०:०६

विश्व पोल्ट्री बजारमा छिमेकी देश भारत र चीनको भूमिका निकै दरिलो छ । नेपाल पनि यो व्यवसायमा आत्मनिर्भर नजिक पुगेको छ । पोल्ट्रीका लागि आवश्यक कच्चा पदार्थमा छिमेकीकै भर पर्नुपर्ने बाध्यकारी अवस्थाले भने नेपालमा सोचेजस्तो व्यवसायको स्तरोन्नति हुन सकेको छैन । पोल्ट्री व्यवसाय गर्नेहरुको...

काउली खेति गर्ने विधि र तरिका

२०७७ साउन १ गते २२:१३

श्याम कृष्ण पन्त कृषि विशेषज्ञ पन्त सिड्स प्रा.लि , सितापाईला काउली क्रूसिफेरी परिवारमा पर्ने एउटा तरकारी बाली हो । यसको प्रमूख वानस्पतीक जात ब्रासीका ओलेरेसीया बोट्राईटीजलाई खेती योग्य मानिएकोछ । हावापानीः काउलीको बनस्पतिक बृद्धि हनु ७.२ डि.से. देखि २३.८ डि.से. सम्म हुन्छ तर पनि...

घरमै बसेर यसरी गर्न सकिन्छ च्याउ खेति

२०७७ असार २९ गते २३:०५

च्याउ खाने मानिसहरू बढेसँगै यसको व्यवसाय पनि बढिरहेको छ। खेती गर्नलाई धेरै ठुलो ठाँउ पनि नचाहिने तथा बेच्नलाई सजिलो भएकाले यसप्रतिको आकर्षण बढेको हो। के यसलाई घरमै बसेर खेती गर्न सकिएला? त्यसो भए के कस्ता कुराहरू नजानी हुँदैन? यो लेखमा हामी यस्तै प्रश्नहरूको जवाफ...

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति

२०७७ असार २९ गते २२:५१

नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता बारे हामी सबैलाई थाहा नै छ, अझ हामी मध्ये धेरैले त दिनहुँ त्यही तरकारी खाने पनि गरेका छौँ। भारतीय नाकामा जाँच गरेर मात्र तरकारी भित्राउने भन्ने कुरा पनि लामो समय टिक्न सकेन। आफैँ तरकारी फलाएर खानेलाई त...

१ देखि २ वर्ष भित्रै उत्पादन लिन सकिने मुन्तला खेती गर्ने कि ?

२०७७ असार २८ गते २१:५७

मुन्तलाको वानस्पति नाम फोर्चुनेल्ल स्पेसिज (Fortunella Species) हो।यो Rutaceae रुटेसी परिवरमा पर्छ। यसलाई अंग्रेजी (kumquat) भनिन्छ। लियरिंग गरेको बिरुवाले लगभक १-२ बर्षमा फल दिन्छ। यसमा उच्च फाइबर, पर्याप्त भिटामिन सी, भिटामिन ए, खनिज मांगनीज, चीनी र साईटिक एसिड हुन्छ। क्रषि बिकास कार्यलयका अनुसार खेति...

टिम्मुर बन्यो आम्दानीको भरपर्दो स्रोत

२०७७ असार २८ गते २१:२८

बेनी नगरपालिका–१० तोरीपानीकी जुनकेरी परियारले यस वर्ष टिम्मुर बेचेरै ५० हजार रुपैयाँ आम्दानी गरिन् । टिम्मुर बेचेर भएको आम्दानीले परियारलाई चाडपर्वमा नयाँ कपडा किने, घरखर्च चलाउने र छोराछोरी पढाउन सजिलो भएको छ । “छोराछोरीको पढाइ, घरखर्च चलाउने र चाडबाड मनाउने पैसा टिमुरबाट जुटाएकी छु,”...

काक्रो खेती कसरि गर्ने ? प्रबिधि र यसको उपयोगिता

२०७७ असार २३ गते १५:१४

सुस्मा पौडेल -काक्रोको बैज्ञानिक नाम कुकुमिस साटिभस ( Cucumis sativus) हो। यो कुकुरबिटासी (Cucurbitaceae) परिबारमा पर्द्छ। यो एक बर्सिय लहरे बाली हो। यसको उत्तपति भारतको दछिण पुर्बी भागमा भएको पाइन्छ। काक्रो नेपालको परापुर्ब काल देखि नै खेती गरिदै आएको मुख्य बाली हो। यसको खेती...