कृषि प्रविधि

प्याज बिउ उत्पादन प्रबिधि

२०७७ चैत १४ गते १६:२५

प्याजलाई एउटा प्रमुख मसला बालीको रुपमा चिनिन्छ । प्रायः गरेर कृषकहरूले बैशाख महिनामा प्याजखन्ने भएकाले त्यतिबेला बजारमा प्याज प्रशस्त मात्रामा पाइन्छ । त्यसैले बजारमा प्याजको मूल्य घट्न जान्छ र कृषहरूले उचित मूल्य पाउदैनन । तर त्यस समय भन्दा अघि र पछि बजारमा प्याजको मूल्य...

आलु खेति गर्नेे तरिका

२०७७ चैत १४ गते १४:५५

दक्षिण अमेरिका पेरु तथा बोलिभियाको सिमाक्षेत्र Andes पहाडी क्षेत्रमा उत्पति भएको मानिने आलु नेपालमा भने अठाह्रौ शताब्दीको लगभग अन्तिम समयदेखि खेति सुरु भएको मानिन्छ । आलु solanaceae परिवार अन्तर्गत पर्दछ । उच्च पहाडि भागमा खाघान्नबालीको रुपमा र तराई तथा मध्य पहाडी क्षेत्रमा तरकारी वालीको...

मौसम परिवर्तन संगै पशुपालनमा ध्यान दिनुपर्ने कुराहरु

२०७७ चैत २ गते १५:२०

यदि तपाई पशुपालन गर्दे हुनुहुन्छ भने यो मौसममा निम्न कुरामा ध्यान दिनुहोला । -हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरु जस्तै-गाई, भैँसी, भेडा बाख्राहरुलाई युरिया मिश्रित पराल (४% युरिया) वा...

तपाईले माछा, कुखुरा पालन संगै गर्दे आउनुभएको छ

२०७७ फागुन १७ गते २१:४७

नेपालमा एकिकृत रुपमा कृषि व्यवसाय गर्ने चलन बढ्दो छ । यदि तपाईले माछा, कुखुरा पालन संगै गर्दे आउनुभएको छ वा छुटाछुटै गरिराख्नुभएको छ भन्ने यो समयमा निम्न कुराहरुमा ध्यान दिनुपर्दछ । कुखुरा, हाँस, बंगुर हाल बिभिन्न स्थानमा लेयर्स तथा ब्रोईलर कुखुराहरुमा ईन्फेक्सस् कोराईजा र...

बेमौसमी प्याज खेती कसरी गर्ने ?

२०७७ फागुन १२ गते १०:१३

परिचय : प्याज मसाला बालीका रुपमा, सलाद खान, हरियो साग खान, अच खान प्रयोग हुने हिउँदे तरकारी बाली हो । यसमा स्टार्च, प्रोटान, भिटामिन सी आदि पोषक तत्वहरु पाईन्छ । प्याजलाई औषधीको रुपमा पनि प्रयोग गरी यसबाट दम, बाथ निको हुनुका साथै पाचन प्रकृया...

के हो एभोकाडो ? यसका फाइदा र खेती गर्ने सम्पूर्ण जानकारीसहित

२०७७ माघ २७ गते १७:४१

एभोकाडो मध्य अमेरिका र मेक्सिकोमा उत्पति भएको उष्ण प्रदेशीय राम्रो नगदे फल हो । यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना” हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म यसको खेती गर्न सकिन्छ । पर्याप्त...

पशु पालनमा यी कुराहरु ध्यान दिदा सारै राम्रो हुन्छ

२०७७ माघ २१ गते २२:२५

काठमाडाैं । घर घरमा पालिरहेको होस् वा व्यबसायिक रुपमा पालिरहेका पशुमा निम्न रोगहरु आउन सक्दछ तसर्थ यसको निम्नकुराहरुमा एकदम नै ध्यान दिनुपर्दछ । चाडपर्वको बेला भएकोले छिमेकी देशहरुबाट खसी, बोका, भेडा, च्याङ्ग्रा आदि आयात हुने हुँदा पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुन्छ। त्यसकारण आफ्ना...

आलु खेति प्रविधि

२०७७ पुष २० गते १९:५३

आलुको उत्पत्ति एवम् परिचय आलुको उत्पत्ति दक्षिण अमेरिकाको एण्डिज पर्वतिय श्रृङ्खलाको पेरु तथा बोलिभिया क्षेत्रमा २०० इशा पूर्वमा आलु खेति शुरु भएको र त्यस ठाउँमा आलुको उत्पत्ति भएको मानिन्छ । नेपालमा आलु कहिले र कहाँबाट भित्रियो भन्ने एकिन नभएता पनि इस्ट इण्डिया कम्पनीको कर्णेल...

प्लास्टिक घरमा तरकारी खेती, किन र कसरी?

२०७७ मंसिर २४ गते २१:४२

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो । नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको...

बारीदेखि कौशीसम्म जहाँ पनि फल्ने फल

२०७७ मंसिर २४ गते २१:३१

बारीदेखि कौशीसम्म,प्लटदेखि गमलासम्म जहाँ लगाएपनि हुने एउटा बहुमूल्य फल जसको खेती वा घरायसी प्रायोजको लागि तपाई लगाउन सक्नुहुन्छ। पेरुको स्थायिन प्रजातिको ‘पेपिनोमेलोन’ फलको खेती अब नेपालमा पनि गर्न सकिने भएको छ। समुन्द्रसतहदेखि १२ सय मिटरमाथिमात्र गर्न सकिने यसको खेती गर्न बिरुवा नेपालमा नै उपलब्ध...