कृषि प्रविधि

छत मै माटो बिना सागसब्जी बाट लाखौ को आम्दानी

२०७७ भदौ ९ गते १७:३८

काठमाण्डौ । विश्वभर शहरीकरण तीव्र भएसँ अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय...

च्याउ खेतीको महत्व र कन्य च्याउ खेती गर्ने प्रविधि

२०७७ भदौ ९ गते १७:३५

च्याउ एक किसिमको हरितकण नभएको ढुसी (वनस्पति) हो । च्याउ स्वादिष्ट पोष्टिक खाद्य पदार्थ हो । च्याउको नेपालमा खेती गरिर्दै आइएको छ, भने च्याउ बर्षादको समयमा वन जंगलमा पनि पाइन्छ । नेपालमा करिव ७ सय प्रजातिका च्याउँहरु पाइने गरेका छन । नेपालमा कतिपय च्याउँहरु...

ब्यवस्थित लोकल कुखुरा पलन सम्बन्धि जानकारी

२०७७ भदौ ७ गते २३:०६

लोकल कुखुरा पालन गर्दा निम्न कुराहरु ख्याल राख्नु पर्छ। मासु र अन्डा दुबै प्रयोजन को लागि पालिने लोकल कुखुरा ब्यवस्थित रुप मा पाल्न सके राम्रो मुनुफा लिन सकिन्छ। ब्यवस्थित ढंगले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी भै राखेको प्रशस्त उदाहरणहरु छन् ।...

लगानी मात्र ४० हजार, आम्दानी तीन महिनामै ६ लाख !

२०७७ भदौ ४ गते २२:२०

काठमाण्डौ । कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट(औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी...

नेपालमा पनि रातो केरा खेतीको सफल परीक्षण

२०७७ भदौ ३ गते २३:४२

काठमाडौं । कञ्चनपुरमा रातो केराको व्यवसायीक खेती सुरु भएको छ । ‘सुगर फ्री’ का रूपमा चिनिने यो केराको नेपालमै पहिलो पटक खेती सुरु गरिएको हो । क्याल्सियम र चिनीको मात्रा कम हुने भएकाले मधुमेहका बिरामीका लागि उपयुक्त मानिने यो केराको बोट र फल दुवै...

कोदो खेती प्रबिधी र यसको उपयोगिता

२०७७ साउन ३२ गते ११:४३

कोदो खेती गर्ने तरिका: परिचय:काेदाेकाे वैज्ञानिक नाम “Eleusine coracana” हाे। याे “Graminae” तथा (Poaceae) परिवारमा पर्दछ। काेदाे विश्वकाे एक प्रमुख अन्न बालि हाे। यसकाे उत्पत्ति अर्फिकि महादेशकाे ईथियाेपिया भन्ने देशमा भएकाे हाे। नेपालमा पहाडी क्षेत्रमा काेदाेलाई मकै पछिकाे दाेर्साे बालि मानिन्छ। यसकाे खेति नेपालकाे...

एभोकाडो खेति प्रविधि

२०७७ साउन ३१ गते १७:०९

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ ।...

प्रति केजी १० हजारसम्म विक्री हुने सतुवा (सतावर) खेतीको महत्त्व र गर्ने विधि

२०७७ साउन २९ गते २३:०२

तुल्सीराम भुसाल/कृषि विद्यार्थी सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो।यसको पात बाँकोको जस्तै हुन्छ। यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । जस्तै : –बान्ता भएमा अथवा पखाला...

घरमै विकास गरियो यार्सागुम्बा र ४० प्रजातिका च्याउ

२०७७ साउन २९ गते ११:२९

काठमाडौं । तपाईहरूलाई पढ्दा अचम्म लाग्न सक्छ, अब यार्सागुम्बा हिमाली क्षेत्रका ठूला पाटन तथा खर्कमा मात्र होइन घरको कोठामा पनि विकास गर्न सकिने भएको छ । पोखरा पृथ्वीनारायण क्याम्पसका प्राध्यापक टिकाराम अर्यालले कोठामै यार्सागुम्बा फलाएका छन् । हिमालय च्याउ फार्ममा उनले विशेष प्रविधिमार्फत यार्सागुम्बा...

तनेबोडी लगाउने उपयुक्त समय भयो है, सिकौं खेती गर्ने तरिका

२०७७ साउन १९ गते २३:४०

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । हावापानी...