कृषि प्रविधि

‘लोकल’ कुखुराको व्यावसायिक पालन

२०७७ असोज २ गते १४:१७

बागलुङ । उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले भने स्थानीय जातको कुखुराको व्यावसायिकरूपमा पालन गरिरहेका छन् । बागलुङ नगरपालिका ३ रातामाटाका बैकुण्ठ सापकोटाले ‘साकिने’ जातको कुखुरापालनबाट राम्रो आम्दानी गर्दै आएका छन् । सापकोटाले गत माघदेखि व्यावसायिक कुखुरापालन सुरु गरेका थिए । उनको...

काँक्रो खेती गर्दै हुनुहुन्छ ? यस्तो छ खेती गर्ने विधि र उपयोगिताहरु

२०७७ भदौ ३१ गते १५:३१

सुस्मा पौडेल काँक्रोको वैज्ञानिक नाम कुकुमिस साटिभस ( Cucumis sativus) हो । यो कुकुरबिटासी (Cucurbitaceae) परिवारमा पर्दछ । यो एक वर्षीय लहरे बाली हो । यसको उत्पत्ति भारतको दक्षिण पूर्वी भागमा भएको पाइन्छ । काँक्रो नेपालको परापूर्व कालदेखि नै खेती गरिँदै आएको मुख्य बाली...

आलु खेती :-सम्क्षित जानकारी

२०७७ भदौ ३१ गते १४:२५

जात; लगाउने क्षेत्र ; पाक्ने अबधि; रोग ; किरा बिउ:- १,कुफ्री ज्योति =उक्च र मध्यपहाड =१०० देखी १२० दिन मा बाली तयार हुन्छ। २,कुफ्री सिन्दुरी =तराइ र भित्री मधेश =११० देखी १३० दिन सम्म बाली तयार हुन्छ। ३,डेजिरे =मध्य पहाड र तराइ =७० देखी...

प्याज खेती गर्ने तरिका, एकपटक पढ्नुस

२०७७ भदौ ३१ गते १२:५८

परिचय प्याज प्रमुख मसालाजन्य तरकारी वाली हो । बाथको रोग, पाचन प्रक्रिया र घाऊको लागि उपयोगी हुन्छ । यसमा स्टार्च, प्रोटिन, भिटामीन ‘बी’ र ‘सी’ प्रचुर मात्रामा पाइन्छ । हावापानीप्याजको वानस्पतिक बृद्धिको लागि कम तापक्रम, छोटो दिन र गानो बढ्नको लागि बढी तापक्रम र...

बोडी खेतीमा लाग्ने रोग कीरा र यिनको व्यवस्थापन

२०७७ भदौ ३१ गते ०:०१

प्राविधिक ज्ञान तथा कार्यविधि बोडी खेतीमा विभिन्न किसिमका कीरा तथा रोगहरु लाग्दछन् । ती मध्ये लाही, गाढे कीरा, पर्तरो आदि प्रमुख हुन् र पात कालो हुने रोग, सिन्दुरे, भाइरसजन्य रोग प्रमुख हुन् । लाही कीराले बिरुवाको कलिला भागमा बसी रस चुस्दछन् र भाइरसजन्य रोगहरु...

यसरी गर्न सकिन्छ कौसीमा तरकारी खेती

२०७७ भदौ २६ गते १३:३६

काठमाडौ । खेती गर्ने जग्गा पर्याप्त नहुने सहरइ क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न कौसी खेती गरिन्छ। आजभोलि यसको प्रचलन काठमाडौं लगायतका सहरमा बढ्दै गएको छ। यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र सैलीको विकास गर्दै आएका छन्।...

कसरी गर्ने बेसार खेती ? यस्तो छ बेसार खेती गर्ने तरिका

२०७७ भदौ २० गते १६:५६

परिचय बिसारलाई अंग्रेजिमा turmeric भनिन्छ। यसको बैज्ञानिक नाम कुर्कुCurcuma longa linn हो। यसको उत्पत्ती दक्षिण एसियाका देशहरुमा भएको पाईन्छ। बेसार्मा पाईने प्रमुख तत्व कुरकुमिन, एक प्रकारको रङ हो। बेसार्को गानोमा सरदर १।८ देखी ५।४% कुरकुमिन पाईन्छ। भारत, पाकिस्तान, हाईटी जमाइका, चाइना र पेरु बेसारका...

के हो गुर्जो ? कसरी खाने ? के-के छन् फाईदाहरु ?

२०७७ भदौ २० गते १२:४९

भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड-१९)सँग नडराउन आग्रह गर्दै गुर्जोको रस पिउँदा फाइदा हुने बताएका छन् । उनले झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पिउँदा कोरोना भाइरले संक्रमण नगर्ने बताएका हुन् । रामदेवले गुर्जोका साथै अन्य ४ घरेलु जडीबुटीको मिक्स रस पिउँदा...

प्रति केजी १० हजारसम्म विक्री हुने सतुवा (सतावर) खेतीको महत्त्व र गर्ने विधि

२०७७ भदौ १९ गते १२:५४

सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो।यसको पात बाँकोको जस्तै हुन्छ। यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ । जस्तै : –बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेबनले...

बदामको खेती गर्ने तरिका

२०७७ भदौ १४ गते १२:३७

काठमाडौ । बदाम जसलाई मुम्फली को रुप मा पनि चिन्ने गरिन्छ , संसार को एक महोत्वपूर्ण बालि हो । मुख्यता यो बालि tropics र subtropics मा प्रचलित पाइन्छ । दुवै ठुला र साना उत्पादक क लागि उत्तिकै फलदायी यो बालि अहिले निकै नै प्रचलित...