कृषि प्रविधि

माछा पालन कसरी गर्ने?

२०७७ जेठ १४ गते १८:१६

माछा पालनको तयारी माछाका लागि पोखरीको तयारी वर्षा लाग्नुभन्दा पहिले नै गर्न उपयुक्त देखिन्छ। माछा पालन सबै प्रकारका साना ठुला मौसमी तथा बाहृमासे पोखरीमा गर्न सकिन्छ। यस बाहेकै यस्ता पोखरी जहाँ अन्य जलीय वनस्पतीय फसलहरू जस्तै- जलबदाम, कमलको फुल, ढस वा घाँसिलो ठाउँ लिन...

कसरी छान्ने स्वस्थ धानको वीउ?

२०७७ जेठ १३ गते १२:१०

नेपालको प्रमुख खाद्यान्न बाली धान लगाउने मुख्य सिजन सुरु हुने बेला भयो। ‘माना रोपी मुरी फलाउने’हाम्रो कथन छ। सदियौंदेखि आ–आफ्नो घरको खाद्य सुरक्षाको लागि तराईदेखि उच्च पहाडसम्म गरिँदै आएको धानखेती मूलतः परम्परागत प्रविधिमै आधारित छ। धानखेतीको लागि सुधारिएका स्थानीय जातहरु, उन्नत जातहरु, वर्णशंकर (हाइब्रिड)...

कागती खेती गर्ने तरिका : कागती खेतीको लागी कस्तो हावापानी चाहिन्छ?

२०७७ जेठ १२ गते २३:४४

हाम्रो देशमा कृषि पेशालाई व्यावसायिकरुपले खेती गर्ने कृषकहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको देखिन्छ । त्यसैले गर्दा पनि कृषि पेशामा नै बढी निर्भर हुनुपर्ने बाध्यता छ । कृषि पेशामा पनि कोही फलफूल खेतीतिर लागेका छन् भने कोही अन्नबालीतर्फ । त्यसैमा पनि अन्न बालीमा भन्दा तरकारी...

अदुवा खेती कति उचाईसम्म गर्न सकिन्छ ? व्यवसायीक अदुवा खेती गर्ने तरिका

२०७७ जेठ १२ गते ०:१४

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता...

तनेबोडी लगाउने उपयुक्त समय भयो है, सिकौं खेती गर्ने तरिका

२०७७ जेठ १२ गते ०:१२

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । हावापानी...

जान्नुहाेस् लसुन खेती गर्ने तरिका

२०७७ जेठ १२ गते ०:००

लसुन (Allium Sativum L.) सँसार भरिमै गानो बालीमा प्याज पछि दोस्रो मुख्य बालीको रुपमा पर्दछ । कृषि मन्त्रालयको तथ्याँक अनुसार लसुनको खेती ६५६९ हेक्टरमा गरिएको र उत्पादन ४५०३५ टन र उत्पादकत्व ६.९० भएको देखिन्छ । लसुन विशेष गरी मसला बालीकै रुपमा प्रयोग गरिन्छ ।...

विदेशबाट फर्किएर मल्चिङ प्रविधिबाट अकबरे खेती

२०७७ जेठ ६ गते १२:५७

रोजगारीका लागि दुईपटक कतार र एकपटक मलेसिया गरी सात वर्ष विदेशमा बिताएका ओखलढुंगा, ज्यामिरेका ३० वर्षीय तेजनारायण श्रेष्ठले मासिक १ लाख ६० हजार रुपैयाँसम्मको अकबरे खुर्सानी बेचिरहेका छन् । उनले घर फर्केर यो खेती सुरु गरेका हुन् । उनले मल्चिङ प्रविधिबाट अकबरे खेती गरेर...

धान खेती परिचय र खेती गर्ने तरिका

२०७७ जेठ ६ गते १२:२९

परिचय धान प्रमुख खाद्यान्न बाली हो । पहाड र तराईमा यसको खेती वर्षायाममा गरिन्छ । तल्लो पहाड तथा खोचको सिञ्चित क्षेत्रमा चैते धान पनि लगाउने गरिन्छ । उन्नत प्रविधिबाट डेढदेखि दुई गुणा उत्पादन बढाउन सकिन्छ । धान विश्वका आधा भन्दा बढी जनसंख्या अर्थात् तीन...

जान्नुहोस् गाई पालन व्यवसाय गर्ने तरिका

२०७७ जेठ ५ गते २१:३८

हामीले नेपालमा भनेजस्तो काम नै नपाइने, काम पाइहाले पनि राम्रो कमाई नहुने भन्ने कुरा धेरैको मुखबाट सुनेका छाैँ । त्यसैले नै होला भनेजस्तो काम र राम्रो दाम खोजीमा धेरै युवा विदेश गइरहेका छन्। तर मेहनत गर्ने र लगनशील भएर काम गर्ने हो भने विदेशमा...

घरको छतमै फलाउनुहोस् अर्गानिक तरकारी

२०७७ जेठ ४ गते १९:५८

काठमाडौ । बजारमा तरकारी मूल्य आकासिएको छ। व्यापारीहरूले किसानको खेतबाट खरीद गर्दाको मूल्यमा दुईगुनाले वृद्धि गरी उपभोक्तालाई बेच्दैँ आएका छन्। अहिलेको महंगीमा दैनिक तरकारी किनेर खान निकै समस्या परेको छ। उपभोक्ताले तरकारी किलोमा होइन पाउमा मात्रै सोध्नुपर्ने बाध्यता भइसकेको छ। तरकारीको मूल्य पसलै पिच्छे...