कृषि प्रविधि

कम्फ्रे एक बहु उपयोगी घाँस

२०७७ असार १८ गते २२:१८

कम्फ्रे भन्नाले पोथ्रा समूह अन्तर्गत सिम्फाईटम जेनसमा पर्ने बहुवर्षे बिरुवाका प्रजातिहरुको समूह हो । सामान्यतया सितप्रदेशीय घाँसे मैदान तथा घोलहरुमा पाइने यो बिरुवा युरोपको रैथाने बिरुवा हो । यो विरुवा समशितोष्ण तथा उष्णप्रदेशीय हावापानी भएको स्थानमा समेत फैलीएको पाइन्छ । विश्वभरी नै औषधी लगायत...

कागती खेति गर्ने सोचमा हुनुहुन्छ ? यसरी गर्नुस

२०७७ असार १६ गते १६:५०

कागती खेतीका लागि ५०० देखि १८०० मिटरसम्म उचाइ भएको क्षेत्र उत्तम हुन्छ भने यसका लागि तापक्रम ५ देखि ३५ डिग्री सेन्टिग्रेड र वार्षिक वर्षा १००० देखि २००० मिमिसम्म उपयुक्त हुन्छ। कागतीले केही हदसम्म सुक्खा सहन सक्छ तर तुसारो सहन सक्दैन। माटो कागती खेतीका लागि...

बरण्डा र कौशीमै फलाउन सकिन्छ तरकारी

२०७७ असार १२ गते २२:३४

पुष्पा थपलिया घरबाट निस्कने फोहोरको उचित व्यवस्थापन गरेर घरको फोहरबाट घरमै मल बनाउन सकिन्छ । र, सोही मल प्रयोग गरेर घरमै तरकारी उमार्न सकिन्छ । यसो गर्दा नगरबासी एवं काठमाडौं महानगरपालिकालाई समेत फाइदा हुने देखिन्छ । कौशी वा बरान्डामा गरिने खेतीलाई अहिले शहरी खेतीको...

मरिचको व्यवसायिक खेती गर्ने तरिका

२०७७ असार १२ गते ०:३७

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । मरिच प्राय सबै नेपालीको भान्सामा अनिवार्य रुपमा हुन्छ । हरेक मसलामा प्रयोग गरिने मरिच नेपालमै भने अझै आवश्यक मात्रामा उत्पादन गर्न सकिएको छैन । बार्षिक १ अर्ब रुपैयाँ भन्दा माथी...

तनेबोडी लगाउने उपयुक्त समय भयो है, सिकौं खेती गर्ने तरिका

२०७७ असार ३ गते २३:३९

तनेबोडी कोशेबाली समूहको लहरे तरकारी बाली हो । यसको कोशाको लम्वाई जात अनुसार ४० देखि ८० से.मीसम्म हुन्छ । यो तनेबोडी तरकारी र सलादको रुपमा समेत प्रयोग गरिन्छ । यसमा प्रोटिन र भिटामिन प्रशस्त मात्रामा पाइन्छ भने यसको खेतीले माटोको उर्वराशक्ति बढाउँछ । हावापानी...

व्यवसायिक काँक्रो खेती कसरी गर्ने ? जानी राखौं !

२०७७ असार २ गते २३:४८

काठमाडौं । लहरे बाली अन्तर्गत पर्ने काँक्रोको पछिल्लो समय व्यवसायिक रुपमा खेती गर्न थालिएको छ । यसको खेती न्यानो तथा गर्मि मौसम गर्न सकिन्छ । काँक्रोमा खनिज लवणहरु, भिटामिन वी, र सी तथा अरु शक्तिवद्र्धक तत्वहरु पाईृन्छन् । काँक्रोमा धेरै औषधीय गुणहरु हुन्छन् भने...

इस्कुस खेती कसरी गर्ने ? (विज्ञको विधि)

२०७७ असार २ गते २३:४६

१। इस्कुसको लागि कस्तो किसिमको हावापानी चाहिन्छ? – इस्कुस समुद्र सतहबाट ३०० मिटर देखि २००० मिटर सम्मको उचाईमा यसको उत्पादन राम्रो हुन्छ। यसको लागि सापेक्षिक आर्द्रता ८० देखि ८५ प्रतिशत राम्रो मानिन्छ। २। इस्कुसको लागि वार्षिक वर्षा कस्तो चाहिन्छ? – यसको लागि वार्षिक वर्षा...

नेपालमा खोरिया खेती अभ्यास

२०७७ जेठ २२ गते १७:२८

खोरिया खेती एक किसिमको परम्परागत कृषि अभ्यास हो । जसमा खेती, शिकारी र जङ्गली खाद्यान्नको सङ्कलन गरिन्छ । यसमा जमीनमा खनिखोस्री गरी त्यहाँ रहेका बुट्यानलाई जलाएर खेती गर्नका लागि तयार गरिन्छ र त्यस ठाउँमा विभिन्न अन्नबाली, दलहन र तरकारी लगाइन्छ । एक बाली उत्पादन भएपछि केही वर्ष...

आलु खेति सम्बन्धित सम्क्षित जानकारी

२०७७ जेठ २१ गते १६:३३

आलुलाई तरकारीको राजा पनि भन्ने गरिन्छ । संसारका १ सय २५ भन्दा वढि देशमा आलु उत्पादन हुने गरेको छ । अधिकासं देशहरुमा तरकारीका परिकारमा आलुको प्रयोग गरेको पाईन्छ । आलुलाई सर्वमान्य तरकारी वालीका रुपमा मात्र हैन यसका विभिन्न वहुआयमिक परिकारहरु वनाउन सकिन्छ । नेपालमा...

माटो बिना नै यसरी गर्न सकिन्छ अर्गानिक तरकारी खेति

२०७७ जेठ १८ गते १३:२७

नेपालीहरूले भारतबाट ल्याएका विषादीयुक्त तरकारी खानुपर्ने बाध्यता बारे हामी सबैलाई थाहा नै छ, अझ हामी मध्ये धेरैले त दिनहुँ त्यही तरकारी खाने पनि गरेका छौँ। भारतीय नाकामा जाँच गरेर मात्र तरकारी भित्राउने भन्ने कुरा पनि लामो समय टिक्न सकेन। आफैँ तरकारी फलाएर खानेलाई त...