कृषि लेख

सम्भावना खोज्दै विदेशीएका युवाहरुको लागि गतिलो उदाहरण बन्दै घिमिरे

२०७७ असोज १२ गते १६:४२

शुशिल चौलागाईं ‘पहिले जिविकोेपार्जनगर्न नै गाह्रो हुन्थ्यो, पशुपालन व्यवसाय सुरु गरेपछि जीवन सुखमय बनेको छ’, यो भनाई दक्षिण ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका कृषक सरोज घिमिरेको हो। बिहानीको झिसमिसेमै उठेर उनी भैंसी दुहुनतर्फ लाग्छन् र बिहान करिब ७ बजे उनी मोटरसाइकल हुइँक्याउँदै दुध बोकेर संकलन केन्द्रतर्फ...

कृषि उत्पादन वृद्धि गर्नुको विकल्प छैन

२०७७ असोज ५ गते २३:११

लेखकः विश्वराज अधिकारी विश्व अर्थव्यवस्थामा अब कृषिको अत्यधिक प्रभाव पहिलेजस्तो रहेन। उद्योग र सेवा व्यवसायले मानवजीवनलाई पूर्णतया आफ्नो नियन्त्रणमा लिएको छ, परस्पर निर्भरता बढाएको छ । अमेरिका, क्यानडाजस्ता मुलुकहरूमा कृषिको प्रभाव ठूलो मात्रामा भए तापनि युरोपलगायत अफ्रिका, एशियाका मुलुकहरू उद्योग र सेवा व्यवसायमा ज्यादै...

रायो सागको खेती कसरी गर्ने ?

२०७७ साउन ३२ गते १८:१३

लेखक : अभिषेक शर्मा पौडेल रायो साग नेपालमा अरु साग भन्दा धेरै खेती गरिने साग हो।येस्लाइ तराइ देखि हिमाल सम्म सफलतापुर्बक खेती गरिदै आइयेको छ।यस्मा हाम्रो शरीर लाई आवस्यक पर्ने भिटामिन A,B,C र E प्रसस्त मात्रा मा पाइन्छ त्यस्तै यो साग आइरन,क्याल्सियम र प्रोटिन...

बहुगुणी रिठ्ठा बारे एक जानकारी , सरकारको प्राथमिकता रिठ्ठा खेती

२०७७ साउन ५ गते ११:१५

रिठ्ठा अंग्रेजीमा soapnut tree को नाम ले चिनिन्छ | बैज्ञानिक नामः Sapindus mukurossi ; परिवारः sapindaceae यो १० देखि १८ मीटरसम्म अग्लो हुने पतझड रूख हो । यसको बोक्रा गाढा हरियो वा खैरो रंगको हुन्छ । पातहरू हाँगाको टुप्पोमा झुप्पामा रहेको हुन्छ र एउटा...

दिगो विकासको मुख्य आधार : कृषि तथा युवा स्वरोजगार

२०७७ असार ७ गते २०:०८

धर्मेन्द्र कुमार झा (धीरु) वर्तमान परिवेशमा विश्वकै सम्पूर्ण अंगसँगै नेपाल पनि कोरोना (कोभिड-१९) को शिकार हुन पुगेको छ । कहिले खुकुलो र कहिले कडा गर्दै नेपालमा पनि २०७६ चैत्र ११ देखि लकडाउन जारी छ । लकडाउनकै कारण अर्थ व्यवस्था तहसनहस भइरहँदा राज्यका तीनै अङ्ग...

किसानको मन्त्रीलाई एक किसानको छोरोको पत्र

२०७७ जेठ २३ गते १८:१६

माननीय मन्त्री ज्यू, तपाईले नै रोजेर लिएको मन्त्रालय सम्बन्धित कृषि क्षेत्रमा आफ्नो भविष्य खोज्दै स्नातकतहमा अध्ययनरत एक कृषि विद्यार्थी हुँ । कृषि क्षेत्रमा सुनौलो भविष्य देखेर कास्कीबाट कृषि विज्ञानको स्नातक अध्ययनर्थ छात्रवृत्तिका लागि लिईने परीक्षामा नाम निकालेर म लमजुङ्ग क्याम्पस २०७२ साल फागुनमा पुगेँ...

वैदेशिक रोजगारीको विकल्पमा कृषि

२०७७ जेठ २ गते १९:४१

गोपाल संग्रौला प्रधानमन्त्री कृषि योजनामा समेत वैदेशिक रोजगारबाट फर्किएका युवालक्षित विशेष कृषि प्रोत्साहन कार्यक्रम सञ्चालन हुन सकेमा यस्ता जनशक्तिलाई स्वदेशमा नै टिकाई कृषि क्षेत्रमा आवद्ध गर्न सहयोग पुग्न सक्ने उल्लेख छ । स्थानीय सरकार सञ्चालन ऐनले वैदेशिक रोजगारबाट फर्केका नेपालीहरूको स्थानीय तहमा सीप र...