कृषि अनुदान

किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा

२०८० चैत ८ गते १३:५२

८ चैत, चितवन । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई उन्नत जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको छ । गाउँपालिकाले उन्नत जातको ‘रामपुर कम्पोजिट’ र ‘मनकामना ३’ जातको मकैको बीउ अनुदानमा उपलब्ध गराएको हो । गाउँपालिका कृषि शाखा प्रमुख आशिष त्रिपाठीका अनुसार ६० प्रतिशत अनुदानमा मकैको...

उत्पादनका आधारमा दुग्ध किसानलाई अनुदान !

२०७८ असोज २६ गते १६:०८

काठमाडौं, २६ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रमा दुग्ध उत्पादनका आधारमा किसानलाई अनुदान रकम प्रदान गरेको छ । नगरपालिकाले दुग्ध सहकारीमार्फत किसानलाई प्रतिलिटर एक रुपैयाँका दरले अनुदान उपलब्ध गराएको हो । उत्पादनका आधारमा अनुदान दिने नीतिअनुरुप यो वर्ष रु ४६ लाख छ हजार...

मल अनुदानमा वृद्धि

२०७८ असोज ११ गते १५:२२

काठमाडौं, ११ असोज । सरकारले चालू आवमा पाँच लाख १८ हजार मेट्रिकटन रासायनिक मल आयात गर्ने भएको छ । गत वर्षको तुलनामा करिब एक लाख भन्दा बढी मल आयात गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । मलखाद व्यवसायी सङ्घ नेपालको पाँचांै साधरणसभा...

कृषक प्रोत्साहन अनुदान कार्यक्रम सुरु

२०७८ असोज ६ गते १५:४८

काठमाडौं, ६ असोज । मकवानपुरगढी गाउँपालिकाले कृषि विकास कार्यक्रम अन्तर्गत तरकारी तथा फलफूल बजारीकरण गर्न ‘ कृषक प्रोत्साहन अनुदान कार्यक्रम’ सुरुआत गरेको छ । गाउँपालिकाले गाँफपालिकास्थित सहकारीमार्फत बजारीकरणको सुरु गरेको हो । गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले किसानबाट सङ्कलित गोलभेँडा खरिद गरी सो कार्यको शुभारम्भ...

१० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई भैँसी खरीदमा ५० प्रतिशत अनुदान

२०७८ भदौ १९ गते २०:२६

काठमाडौं । पोखरा महानगरपालिकाले किसानलाई भैँसी खरीद गर्न अनुदान दिएको छ । दूधमा महानगरलाई आत्मनिर्भर बनाउँदै किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यसहित महानगरको भैँसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत आइतबार १० भन्दा बढी भैँसी पाल्ने ५० किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको हो । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद...

दूध बिक्रीमा किसानलाई प्रोत्साहनस्वरुप ७९ लाख अनुदान वितरण

२०७८ भदौ १८ गते १४:३६

वालिङ, १८ भदौ । स्याङ्जाको गल्याङ नगरपालिकाले दूध उत्पादक किसानलाई प्रोत्साहनस्वरुप करिब रु ७९ लाख अनुदान वितरण गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नगरभित्रका विभिन्न वडामा रहेका समूह, सहकारी, सङ्कलन केन्द्रमार्फत दूध बिक्री गरेबापत किसानलाई नगरपालिकाले प्रतिलिटर रु १५ का दरले रु...

दुग्ध उत्पादन बढाउन भैँसीपालक किसानलाई अनुदान

२०७८ भदौ १८ गते १४:३४

गोरखा । पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले...

वैदेशिक रोजगारी गुमाएर फर्केका १ सय ३६ कृषकलाई अनुदान

२०७८ वैशाख २० गते १०:२१

मनोज भट्ट/महेन्द्रनगर, २० बैशाख । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले कोभिड (१९)का कारण वैदेशिक रोजगारी गुमाएर घर फर्केका कोरोना प्रभावित व्याक्तिहरूलाई सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा एक करोड ७ लाख बराबरको कृषि अनुदान सहयोग प्रदान गरेको...

अब कौ‌सी खेती गर्नेलाई पनि अनुदान

२०७७ चैत २० गते १३:५६

काठमाडौं, २० चैत । प्रदेश नं. ३ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले काठमाडौं क्षेत्र नं १ बाट कौसी खेतीको शुभारम्भ गरेका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच कौसी खेती शुभारम्भ गरिएको हो। कार्यक्रममा हाइड्रोपोनिक, एरो पोनिक्स र माटो विनाको...

सरकारले कृषि गर्न चाहने युवालाई ५० करोड अनुदान दिने

२०७७ माघ २३ गते २२:४४

कृषिको अथक सम्भावना रहेको हाम्रो देशमा अर्बौ रुपैयाँ बराबरको कृषि उत्पादन बर्सेनि भित्रिन्छ। साथसाथै नेपालमा रोजगारी नपाएर विदेश उड्ने युवाको सङ्ख्या पनि बढिरहेको छ। यस्तै अवस्थालाई ध्यानमा राख्दै युवालाई कृषिमा आकर्षित गर्न र देशमा नै रोजगारी सिर्जना गर्ने वातावरण बनाउन सरकारले कृषि उद्यम गर्ने...