अर्थतन्त्र

घटायो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति पुग्यो ?

५ असोज, काठमाडौं । लगातार बढिरहेको कुखुराको मासुको मूल्य सोह श्राद्ध सुरु भएपछि घटेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघले सोह श्राद्धले मासुको खपतमा कमी आएपछि मूल्य घटाएको बताएको छ । तीज सुरु भएपछि कुखुराको मासुको खपत बढेको भन्दै संघले १० दिनमा ३ पटक...

बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक : अटो लोनको दर कति ?

३१ भदौ, काठमाडौं । बैंकहरुले असोज महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको नीति अनुसार अर्को महिनाका लागि अघिल्लो महिनाको अन्त्यमा नयाँ ब्याजदर सार्वजनिक गर्ने प्रचलन छ । अधिकांश बैंकहरुले सवारी कर्जा अर्थात अटो लोनको पहिलेकै दरलाई निरन्तरता...

खुशीको खबर घटेर पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ घटेको भाउ !

३१ भदौ, काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको हो । नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ...

सुनको मूल्यमा उच्च गिरावट, आजको मूल्य कति ?

२३ भदौ, काठमाडौं । बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले घटेको हो । यसअघि प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९३ हजार रुपैयाँ पर्नेछ भने...

बढ्यो पेट्रोल र डिजेलको मूल्य !

१७ भदौ, काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मुल्य बढेको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले नेपाल आयल निगमलाई बिहीबार नयाँ मूल्यसूची पठाएको हो । नयाँ मूल्यसूचीअनुसार एलपीजी ग्यासबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढेको छ । भारतबाट पेट्रोलको मूल्य प्रतिलिटर १.४० रुपैयाँ...

सोच्नै नसक्ने गरि घट्यो सुनको मूल्य, तोलाको कति ?

१२ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो । अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात...

आज अमेरिकी डलरको खरिद मूल्य !

१२ भदौ, काठमाडौं । बिहीबार युरोपियन युरोको तुलनामा अमेरिकन डलरको भाउ ०.९३ पैसाले महङ्गिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिदमूल्य १२७ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य १२८ रुपैयाँ शून्य पैसा रहेको छ । यस्तै, युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ४७...

आज सोमबार घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको भाउ !

७ भदौ, काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९५ हजार तीन सयमा कारोबार भएको उक्त सुनको मूल्य आज प्रतितोला रु तीन सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको...

कति पुग्यो डलर मलेसियन रिंग्गेट र दिरामको भाउ ? यस्तो छ हेर्नुस् विनिमयदर

५ भाद्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको विनिमय दर सार्वजनिक गरेको छ।आइतबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ३५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ९५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ १३ पैसा र बिक्रीमा १२८ रुपैयाँ ७३...

हेर्नुहोस् आजको विदेशी मुद्रा बिक्री विनिमयदर !

२ भाद्र, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको...