अर्थतन्त्र

कफीको व्यापारबारे क्षमता अभिवृद्धि तालिम

०७ पुष १८ गते १:०४

१८ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय बजारका लागि नेपाली कफी उत्पादक तथा निर्यातकर्ताको आपूर्ति क्षमता बढाउने उद्देश्यका साथ आजदेखि पोखरामा तीनदिने तालिम सुरु भएको छ । युरोपियन युनियनको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)द्वारा कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम (टिआइपी), उद्योग वाणिज्य...

तेब्बरले घट्यो खाने तेलको निर्यात

०७ पुष १८ गते १७:१८

१८ पुस, काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल ९भटमास, पाम र सूर्यमुखी०को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको...

दुधको मूल्य ह्वात्तै बढ्यो, प्रतिलिटर कति ?

०७८ पुष ८ गते १६:४७

२८ पुस, काठमाडौं । पछिल्लो समय सबै दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको छ । अब दूधको मूल्य पनि प्रतिलितर एकैपटक १० रुपैयाँ वृद्धि हुने भएको हो । हाल प्रतिलितर दूधको मूल्य ७६ रुपैयाँ रहेकोमा अब १० रुपैयाँ मूल्य बढेर ८६ रुपैयाँ पुग्नेछ ।...

दुधको मूल्य ह्वात्तै यति धेरै बढाउने तयारी, किसानलाई होला त राहत ?

०७८ मंसिर गते १३:०५

९ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरणसरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। बोर्डका कार्यकारी...

ह्वात्तै बढ्यो प्याजको मूल्य,प्रतिकिलो कति पुग्यो त? हेर्नुहोस्

०७८ कार्तिक १७ गते १३:०६

काठमाडौं, १७ कात्तिक ।  नेपालीहरुको दोस्रो ठूलो महान चाड तिहार नजिकिएसँगै बजारमा प्याजको मूल्यमा दोब्बर वृद्धि भएको छ । प्याजको मूल्य एक महिनामै दोब्बर भएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार अघिल्लो महिनाको तुलनामा कात्तिकमा प्याजको मूल्य ८५ प्रतिशतले वृद्धि...

एकरूपता ल्याउन मासुको मूल्य निर्धारण

०७८ असोज ७ गते ३:५१

काठमाडौं, २७ असोज । मासु व्यवसायीहरुले दशैँका लागि खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेका छन् । चाडपर्वको मौका छोपीे आफूखुशी मूल्य लिनुभन्दा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको व्यवसायीहरुले बताएका हुन् ।आन्द्राभुडी राखिएको मासु प्रतिकिलो रु एक हजार, बोसो राखिएकाको रु एक हजार २००...

रसुवागढी नाकाबाट ३६ कन्टेनर स्याउ नेपाल भित्रियो

०७८ असोज ५ गते १४:४६

काठमाडौं, २५ असोज । दसैंमा फलपूmलको व्यवस्था मिलाउन नेपाली व्यवसायीले रसुवागढी नाकाबाट स्याउ आयात गरेका छन् । शनिबार र आइतवार दुई दिनको अन्तरालमा ३६ कन्टेनर स्याउ नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेका सूचना अधिकारी एवम् भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले जानकारी दिनुभयो । सो नाकाबाट...

एउटै गाउँबाट एक करोडको खसीबोका बिक्री

०७८ असोज ४ गते १३:१

बागलुङ, २४ असोज । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस वर्षको दसैँमा एक करोड मूल्य बराबरको स्थानीय जाातको खसीबोका बिक्री भएका छन् । तंग्राममा सञ्चालित वसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसीबोका संकलन गरी बिक्री गरेका हुन् । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मूल्य...

यसरी पाउन सकिन्छ बिना धितो ३ प्रतिशत ब्याजदरमा १५ लाख ऋण

०७७ चैत १ गते १:५०

काठमाडौं, १९ चैत । नविनतम सोचका साथ उद्यमी बन्न चाहने युवाका लागि नवप्रर्वतन प्रस्ताव आह्वान (Start-up Ideas Call) कार्यक्रम सुरु भएको छ।सरकार, वित्तीय संस्था र नीति क्षेत्र बीच त्रिपक्षीय सहमति अनुसार बागमती प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र...

चन्द्रगिरिको सेयर अर्को साताबाट कारोबार गर्ने तयारी

०७७ माघ १ गते १४:४५

काठमाडाैं, २१ माघ । चन्द्रागिरि हिल्सको आईपीओ आउँदो शुक्रबारसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण हुने भएको छ । यही साता सूचीकरण भए पनि दोस्रो बजारमा सेयर कारोबार भने आगामी साताबाट हुने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेले तोकेको ओपन रेञ्जअनुसार पहिलो कारोबार हुनेछ ।...