काठमाडाचै । कृषि ज्ञान केन्द्र कार्यालय लमजुङ परिसरमा च्याउ उत्पादनका लागि शुक्रबार दिउँसो धानको पराललाई मास्पीकरण गर्दै कार्यालयका कर्मचारी । च्याउ उत्पादनका लागि आवश्यक वस्तु राखेको १८ देखि २० दिनमा च्याउ तयार हुनेछ ।...
काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा...