बैतडीमा बँदेलको आक्रमणबाट एक महिला घाइते

२०८० माघ १७ गते २३:०५

१७ माघ, बैतडी । बैतडीमा जंगली बँदेलको आक्रमणबाट एक महिला घाइते भएकी छन्। पाटन नगरपालिका–५ धनचुलीकी ७० वर्षीया दुरा जोशी जंगली बँदेलको आक्रमण परि घाइते भएकी हुन्। मंगलवार (हिजो) दिउँसो बाख्रा चराउन घर नजिकै बारीमा गएकी जोशीलाई जंगली बँदेलले आक्रण गरेर गम्भीर घाइते बनाएको...

झापाका किसान धान खेत मासेर केराखेतीतर्फ आकर्षित

२०८० माघ १२ गते ११:३३

१२ माघ, झापा । जिल्लामा केराखेतीतर्फ किसानको आकर्षण बढेको छ । केराखेतीबाट मनग्य आम्दानी हुने र धानबालीको तुलनामा खेती गर्न सजिलो हुनेहुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् । जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा...

मसलाको रुख मधेशबाट विस्थापन नगरे मरूभूमीकरण बन्ने विज्ञहरूको चेतावनी

२०८० पुष २६ गते २१:३५

महोत्तरी, २६ पुस ।    सदावहार हरियाली देखिने, छिटो वृद्धि विकास हुने र काठको लागिसमेत उपयोगी मसलाको रुख मधेशका जंगलमा मात्र हैन किसानहरुको खेतमा समेत देख्न सकिन्छ ।आयआर्जनका हिसावले समेत अन्य बिरुवाहरुको तुलनामा निक्कै उत्कृष्ट मानिने यो रुखका जति सुन्दर पक्ष छन त्यतिकै मानवजिवनसगँ...

मृग मारेको आरोपमा बर्दियामा एक पक्राउ

२०८० पुष २५ गते २२:२६

बर्दिया, २५ पुस । संरक्षित वन्यजन्तु मृग मारेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन्।   पक्राउ पर्नेम गुलरिया नगरपालिका-१ छेदारपुरका ३२ वर्षीय दीपचन्द्र कोरी रहेका छन्। उनलाई बुधबार दिउँसो ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ।   उनको साथबाट मृगको बच्चाको टाउको,...

रौतहट प्रहरी द्वारा १७ थान गाई गोरु बरामद

२०८० पुष २५ गते १९:३६

रौतहट २५ पुस। तस्करले रौतहटबाट भारत तर्फ लैजाँदै गरेको १७ थान गाई गोरु प्रहरीले बरामद गरेको छ। जिल्ला सदरुकाम गौर नगरपालिका २ स्थित प्रहरी चौकी महादेवपट्टीबाट खटिएको  गस्तीटोलीले भारततर्फ लैजादै गरेको अबस्थामा १७ थान गाई गोरु बरामद गरेको हो। तस्करहरु प्रहरीलाई देखेर फरार भएपछि...

आज हरियो तरकारी तथा फलफुलको मूल्य यस्तो रहेको छ

२०८० पुष २० गते १२:१८

काठमाडौ, २० पुस । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार ३०० रुपैयाँ किवी २५० रुपैयाँ, आभोकाडो २५० रुपैयाँ पर्दछ...

किसानलाई गहुँको बीउ वितरण

२०७८ मंसिर ४ गते ११:३१

४ मंसिर, काठमाडौं । कैलालीस्थित कैलारी गाउँपालिकाले पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको छ । बेमौसमी बाढीले किसानको धानबालीमा ठूलो क्षति गरेपछि पालिकाभित्रका किसानलाई गहुँको बीउ वितरण गरेको हो । किसानको मागअनुसार गाउँपालिकाले बीउ खरिद गरेर वितरण गरिरहेको छ । कैलारीका किसानको मागअनुसार गाउँपालिकाले...

सरकारी पोशाकमै घाम तापेर दिन कटाउछिन् रामेछापकी कृषि ज्ञानकेन्द्र प्रमुख–गुरुङ्ग

२०७८ मंसिर ३ गते १७:५०

३ मंसिर, रामेछाप । कार्यालयमा दैनिक काम लिएर जाने सेवाग्राहीको बेवास्ता गर्दै कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्ग दैनिक सरकारी पोशाकमै घाम तापेर दिन कटाउने गरेकी छिन् । कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्नुपर्नेमा त्यसको वेवास्ता गर्दै प्रमुख गुरुङ्ग दैनिक रुपमा...

पशुपालक किसानलाई ‘गोठालो भत्ता’

२०७८ मंसिर ३ गते १२:३२

३ मंसिर, काठमाडौं । कालीकोटको पचालझरना गाउँपालिकाले पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिएको छ । पशुपालनमा प्रोत्साहन गर्नका लागि गाउँपालिकाले किसानलाई ‘गोठालो भत्ता’ दिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ देखि पशुपालक किसानलाई ‘गोठालो भत्ता’ दिने कार्यविधि ल्याएको थियो । कार्यविधिअनुसार ५० देखि एक सय...

नेपालमा यसरी शुरुभयो टनेल खेती – डा केदार बुढाथोकी

२०७८ मंसिर २ गते १५:१७

काठमाडौं । प्लाष्टिक बिना तरकारी खेती नहुने युग आएको छ । खेतबारीमा प्लाष्टिकको टनेल देखियो भने बुझ्नुपर्छ, त्यस भित्र तरकारी खेती भइरहेछ । प्लाष्टिकको टनेल अर्थात् ग्रीन हाउस नेपालमा ब्यापक बनेको हो २०५६ देखि । र, यसलाई देशव्यापी फैलाउन ठूलो योगदान छ डा. केदार...