साथीले पठाएको त्यो सेल्फी, जसले त्यी बालिकासँग सन्दीपको भेट गरायो !

रेडियो दर्पण संवाददाता

२५ भदौ, काठमाडौं ।

सन्दीप र पीडि’त भनिएकी बालिकासँगको कुरा’कानी भने विगत केही महिनादेखि हुन थालेको समाचार स्रोतको दाबी छ ।केटिएम दैनिक’को सम्पर्कमा आएका स्रोतका अनुसार सन् २०२२ को मार्च २८ देखि अप्रिल ४ सम्म भए’को ट्राई नेशन्स

सिरिजमा राम्रो प्रदर्शन गरेका नेपाली क्रिकेट टोलीका खेलाडी एक खेलाडी सँग पी’डित भनिएकी बालि’काको पहिला फेस’बुक मार्फत चिन’जान भएको थियो ।कुराकानी गर्दै जाने क्रममा उनी’हरू स्न्याप’च्याटमा जोडिन पुगे । नेपाल क्रि’केट सङ्घले त्यी साथी र लामि’छानेलाई काठमाडौँको कुनै एक फाइभ स्टार होटेलमा एउटै रुम बुक गरेको थियो ।

कुरा’कानी हुन थालेको करिब तीन महिना’पछि साथीले लामिछाने आफ्नो रुम मेट भएको भन्दै दुवैको सेल्फी तस्बिर बालिका’लाई पठाए ।अन्त’र्राष्ट्रिय रूपमा ख्याति कमाएको क्रिकेट सेलि’ब्रेटी देखेपछि बालिकाले लामिछानेलाई स्न्याप’च्याटमा रिक्वेस्ट पठाइन । रिक्वेस्ट आएको अन्दाजी ४५ मिनेटमा लामि’छाने उक्त रिक्वेस्ट एसेप्ट गरे । त्यसपछि उनीहरू’बिच कुरा’कानी हुन थाल्यो ।

सामान्य रूपमा कुरा’कानी भइरहेको समयमा सन्दीपले ती बालिका’लाई भदौ ५ गते आइत’बार भेट्न बोलाए । आफू केन्या जाने र त्यसपछि क्यारे’बियन प्रिमियर लिग खेल्न जाने भएकाले दुई महिना’सम्म नेपाल नहुने भन्दै लामिछानेले बालिका’लाई भेट्न आग्रह गरेका थिए ।

सुरुमा त बालिकाले भेट्न मानिनन् । दिउँसो सन्दीपले बालि’काको मोबाइलमा पटक:पटक फोन गरे । कलेजमा भएकोले बालिकाले दिउँसो सन्दीपको फोन उठाउन पाइनन् । बेलुका साँझ उनीहरू:बिच फोनमा कुरा:कानी भयो । क्लोज क्याम्पमा काठ:माडौँको एक फाइभ स्टार होटेलमा रहेका सन्दीप आफ्नो सेतो कलरको निशान एक्स-ट्रायल गाडी लिएर बालिका:लाई भेट्न पुरानो बानेश्वर पुगे ।

स्रोतका अनुसार, बालिकाको उद्देश्य सन्दीप लामि:छानेजस्तो स्टार खेलाडी:सँग सँगै बसेर कफी खाएको फोटो खिच्ने र सामा:जिक सञ्जालमा राख्ने मात्र थियो ।लामि:छानेले पुरानो बानेश्वरबाट बालिका:लाई गाडीको अगाडिको सिटमा राखेर भित्री बाटोबाट सिना:मंगल, कोटेश्वर हुँदै नगरकोट पुर्‍याए ।

नगर:कोटको एक रिसोर्टमा पुग्दा बेलुकाको ८:३० भएको थियो । केटिएम दैनिकले उक्त रिसोर्टमा सम्पर्क गर्दा सोही दिन लामि:छाने एक जना युवती (उनी:हरूकै भनाई मा) त्यहाँ पुगेको पुष्टि गर्‍यो । हामीलाई उक्त रिसोर्टले दिएको जान:कारी अनुसार उनीहरूले त्यहाँ खाजा सेट खाएर बेलुका ११:०० बजे फर्केका हुन् ।

रिसोर्टले प्रहरी:लाई लामि:छानेले फोन पे मार्फत होटेलमा तिरेको बिलको डिटेल्स, उनीहरूलाई सर्भ गरेको स्टाफको बयान उपलब्ध गराएको जनाएको छ । हामीले उक्त रिसो:र्टमा सम्पर्क गर्दा प्रहरी अधि:कारीहरू पनि अनु:सन्धानको लागि त्यहाँ पुगेका थिए ।

बालिकाले र’क्सी खान मा’निनन्:

रिसोर्टमा पुगेपछि लामि:छानेले बालिका:लाई मा:दक प:दार्थ अफर गरे । बालिकाले आफूले मा’दक पदा’र्थ सेवन नगर्ने र जसरी पनि काठ:माडौँ जाने बताएपछि लामि:छानेले बुक गरेको भिआइपी रुम त्यतिकै छाडेर फर्किन बाध्य भए । स्रोत भन्छ, बालिका रुममा नजाने भन्दै गाडीमै गएर बसेपछि लामि:छाने काठमाडौँ फर्किन बाध्य भएका हुन् ।

काठ:माडौँ आउँदा बेलुकाको ११:५५ भएको थियो । बालिकाले आफ्नो मोबाइलबाट लामिछानेको तस्बिर लिन खोज्दा लामि:छानेले बालिकाको मोबाइल खोसे र आफूले लगाएको मास्क बालिका:लाई लगाउन लगाए । मध्यरात पनि भएकाले बालिका आफू बस्ने ठाउँ जान अप्ठ्यारो हुने बताएपछि लामि:छानेले काठ:माडौँको पिंगला:स्थानमा रहेको एक होटेलमा रुम बुक गरेको स्रोतको दाबी छ ।

होटेलमा दुई वटा रुम बुक गर्न बालिकाले कर गरेपछि होटेलमा एउटा मात्र कोठा उपलब्ध भएको भन्दै लामि:छानेले बालिका:लाई अर्को उपाय नभएको बताए । सुरुमा बुक गरिएको रुमको एसी बिग्रिए:काले उनीहरू एक तला:माथिको रुममा सरे ।

केटिएम दैनिक पिङ्ला:स्थानको उक्त होटेलमा सन्दीपको सोही दिन इन्ट्री हो कि हैन भनेर पुष्टि गर्न खोजेको थियो । हाम्रो सम्पर्कमा आएका होटेल व्य:वस्थापनमा उच्च तहका कर्म’चारीले अनु:सन्धानमा रहेको विषय हुनाले प्रहरी:लाई सम्पूर्ण विवरण उपलब्ध गराएको भन्दै सञ्चारमाध्यम’सँग कुरा गर्न आनाकानी गरे । प्रह’री स्रोतले भने उक्त होटेलको कोठा नम्बर ३०५ मा दुई जना बसेको पुष्टि गर्‍यो ।

स्रोत भने लामि’छाने उक्त होटेलको ब्रान्ड एम्बेस्डर भएको बताउँछ । यस विषयमा होटेलका कर्मचारीले भने आफूहरू’लाई थाहा नहुने बताउँदै भने, ‘होटेल मालिक र उहाँहरूबिच कस्तो सम्बन्ध छ त्यो हामी’लाई थाहा हुने कुरा भएन ।’ होटल मालिक’सँग भने केटिएम दैनिकले सम्पर्क स्थापि’त गर्न सकेन ।

दुई पटक कर’णी गरेको दाबी

प्रह’रीमा परेको जाहेरीमा सन्दीप सुरुमा सोफामा पल्टिएको उल्लेख गरिएको छ । भदौ ६ गते बिहान (१२ बजे पछि) लामिछानेले बालिकालाई जब’रजस्ती कर’णी गरेको जाहेरीमा उल्लेख छ । बालिका रुन, कराउन, चिच्या’उन थालेपछि लामिछानेले कु’टपि’ट गर्दै बालिकामाथि पुनः क’रणी गरेको पी’डितले प्रह’रीमा बुझाएको जाहेरीमा उल्लेख छ ।

बिहान लामिछानेले बालिका’लाई होस्टेल पुर्‍याइदिएर ७:०० बजे आसपासको समयमा पिसिआर परी’क्षण गर्न गएको समाचार स्रोत बताउँछ । सोही दिन बेलुका लामि’छानेको कप्तानीमा १६ खेलाडी’सहित २१ जनाको टो’ली केन्या गएका थिए ।लामिछाने ती युवतीलाई स्न्याप’च्याट लगायत विभिन्न म्यासेजिङ प्लेट’फर्ममा ब्ल’क गरेको स्रोत बताउँछ ।

उ’जुरी गर्ने-नगर्ने बारे परिवारमा छलफल

आफूमाथि जबरज’स्ती कर’णी जस्तो ज’घन्य अप’राध भएपछि वि’क्षिप्त बनेकी बालिकाले उक्त कुरा घरमा भन्न डरा’इन । केही दिनपछि कलेज पढ्ने एक जना साथीसँग उनले उक्त कुरा शेयर गरिन् । साथीले परिवारलाई खबर गर्दै प्रह’रीमा उ’जुरी गर्नुपर्नेमा जोड दिइन् ।परिवारलाई कन्भिन्स गराएर पी’डित बालिकाले मङ्गलवार साँझ प्रह’रीमा उ’जुरी गरेकी हुन् ।

यो सामाग्री बालिकाको आफन्तसँग गरिएको कुराकानीमा आधारित हो । केहि कुराकानीलाई पुष्टि गर्न हामीले प्र’हरी र होटेलमा सम्पर्क गरेका हौं । होटेल र रिसोर्टको नाम उल्लेख गरिएको छैन । हामीले पीडक भनिएको पक्षसँग पनि सम्पर्क गर्न कोशिस गरिरहेका छौं । – के टी एम दैनिकबाट साभार