विद्युतीय चुलो प्राप्त गर्न अनलाइन फर्म सकरी भर्ने ?

रेडियो दर्पण संवाददाता

२५ जेठ, काठमाडौं ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले काठमाण्डौंमा अध्यानरत विद्यार्थीहरुलाई विद्युतीय चुलो वितरण गर्ने भएको छ ।

वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रले बुधावार एक सुचना जारी गर्दै चुलो प्राप्त गर्नको लागि कार्यालय समयमा असार ९ गते सम्म निवेदन बुझाई सक्नु पर्ने बताएको छ ।

काठमाडौंमा भाडामा बस्ने विद्यार्थीहरूका लागि निशुल्क बिद्धुतिय चुलो बितरण गर्ने भएको छ । स्नातक र स्नातकोतर पढिरहेका, लोपोन्मुख, आदिवासी, दलित, विपन्न, विद्यार्थीहरूलाई चुलो प्रदान गरिने छ ।

यस्तो छ सूचना र फर्म भर्ने तरिकाः