काठमाडौं ।
जनता समाजवादी पार्टीले संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान चलाइरहेको छ । यही अभियानअन्तर्गत जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई केही दिनदेखि गोरखामा छन् ।
उनले जनता तथा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् । केही ठाउँ किसानहरूसँग आफैं पनि काम गर्न कस्सिएका छन् । उनले धान चुट्दै गरेको तस्वीर पनि सार्वजनिक भएको छ ।
कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।
कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।
कात्तिक २२ बाट सञ्चालित अभियान मंसिर ३ सम्म चल्नेछ ।