खोरै भरी कुखुरा

कृषि पोष्ट संवाददाता

म्याग्दीको अर्थुङ्गेस्थित ढुङ्गाना पोल्टी फर्ममा बेच्ने अवस्थामा रहेका कुखुरा । जिल्लामा पोल्टी फर्म व्यवसाय फस्टाउँदै गएको छ । तस्वीर : ध्रुवसागर शर्मा÷रासस

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏