बोल्ड अवतारमा रोपाइँ गर्दै सुस्मा, हेर्नुस फोटोहरु..

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

चारसयभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी सुस्मा अधिकारी अहिले चुजी भएकी छिन् । अब छानेर मात्रै भिडियोमा काम गर्ने सोच छ उनको ।

सुस्मालाई उनको मोडलिङ करिअरबाट ठूलो पर्दामा समेत देखा परेकी सुस्मा अहिले असार १५ मा गरिएको फोटोसुटको कारण चर्चामा छिन् ।

रातो सारी र ब्लाउजमा रोपाई गर्दै गरेको फोटो उनको सामाजिक संजालमा आए संगै उनको फोटोको चर्चा सुरु भएको छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏