काठमाडौँ, ५ असार ।
देश न 5 दाङ जिल्ला शान्तिनगर गाउपालिका वडा न 5 मा तु 9 कठ्ठा जग्गा बिक्रीमा छ र जग्गा भएको ठाउ तुल्सिपुर देखि मात्र 13 km टाढा छ जग्गा भको सान्तिनगर गाउपालिका जङपुरामा पर्छ र जग्गा रुमाल जस्तै मिलेको छ। यकदम राम्रो छ ढुक्क भएर किन्दा हुन्छ जग्गाको मुल्य एलानि 1 कठ्ठा को 20 हजार मात्र र बाकि 8 कठ्ठा नम्बरिको प्रति कठ्ठा 2 लाख 50 हजार का दरले 20 लाख र टोट्ल एलानि नम्बरि गरेर 20 लाख 20 हजार मात्र हो !
जग्गामा गाई फम भैसि फम कुखुरा पालन सबै गर्ने मिल्ने छ सिधै जग्गा धनिको नम्बर रहेको छ रमेश कुमार ओलि फोन नम्बर 9857824757 रहेको छ जग्गा दलालिको पछाडि नफस्नुहोला!
जग्गा दलालले नराम्रो सग फसाउछन तपाई आफै सचेत हुनु होला हाम्रो यहि हो आगर्ह दाङ तिर जग्गा बेच्नु पर्यो भने दाङ घडेरी घर जग्गा बिक्री बितरन लाई सम्झनुहोला यकदमा राम्रो सग बिक्री हुन्छ । जङपुरको जग्गा चाहियमा सिधै फनो गर्नुहोला रमेश कुमार वलि 9857824757 मा कल गरेर थप जानकारि लिनु होला कोरना महामारी चलेर यति सस्तो दिन लाग्नु भको हो त्यो ठाउमा 3 लाख परति कठ्ठा चलेको छ धन्नेबाद ।
तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏