कहाँ पाइन्छ रातो रंगको केरा ? यस्ता छन् फाइदा

कृषि पोष्ट संवाददाता

काठमाडौं –

प्रकृतिले हामिलाई धेरै अनौठा चिजहरु दिएको छ । ती सबै चिजहरु बारे हामिलाई थाहा पनि हुँदैन ।

हामिले केरा देखेकै छौ र खाएका पनि छौ । केराको रंग हरियो र पहेलो हुने गर्छ । तर के तपाईले रातो रंगको केरा देख्नु भएको छ रु अष्ट्रेलियामा रातो रंगको केरा पाइन्छ ।

अष्ट्रेलियामा उत्पादन हुने यो केरालाई रेड डका पनि भन्ने गरिन्छ । यो केरा अष्ट्रेलियामा मात्र होइन वेस्टइीन्डज, मेक्सिको, जमैका, इक्वाडोर मा पनि लोकप्रिय छ ।

यो केरा विश्वमा नै निर्यात हुने गर्छ । तपाईलाई थाहाँ छ, यो केरा भारतको केरलामा पनि पाइन्छ । केराले मुटु र डायबेटिज रोग भएका मानिसहरुका लागि राम्रो मानिन्छ ।

यसमा भिटामिन सी हुन्छ । १० क्यालोरी हुन्छ । सामान्य तरिकाको स्वाद हुने यो केरा स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏