कति होला तरकारी तथा फलफूलको मूल्य ?

कृषि पोष्ट संवाददाता

काठमाडौँ, २८ फागुन ।

आज शुक्रबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यको तथ्याङ्क अनुसार रातो आलु केजीको न्यूनतम मूल्य २५ रहेको छ । त्यस्तै अधिकतम मूल्य ३० रुपैयाँ, औसत मूल्य २७ रुपैयाँ ५० पैसा रहेको छ ।

स्थानीय काउलीको न्यूनतम मूल्य ४० रुपैयाँ, अधिकतम मूल्य ४५ रुपैयाँ र औसत मूल्य ४२ रुपैयाँ ५० पैसा रहेको छ ।

अन्य तरकारी तथा फलफूलको मूल्य :

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏