तपाईंलाई यस्तो समस्या छ भने भुलेर पनि नखानुस् केरा

कृषि पो्ट संवाददाता

काठमाडौँ।

केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । विद्यार्थीका लागि दिनको एउटा केरा खानु आवश्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ ।

शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ। यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ। डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुर्‍याउँछ । यसमा भएको अमिनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ।

यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ । यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ।

– मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुँदैन।

– ग्यास्ट्रिकको समस्या हुने व्यक्ती

ग्यास्ट्रिकको रोगीले पनि केरा खानु हुदैन।

– टाउको दुख्ने रोग

यसमा थायरेमिन हुन्छ । केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏