सरकारले साझेदारीमा कृषि गर्नका लागि १ करोड ५० लाखसम्म अनुदान दिँदै!

कृषि पोष्ट संवाददाता

काठमाडौं ।

प्रदेश ३ हेटौंडाको कृषि विकास निर्देशनालय र कृषि ज्ञान केन्द्रले साझेदारीमा कृषि गर्न चाहनेहरूलाई अनुदान दिने भएको छ। यदि तपाईँ उक्त निर्देशनालयसँग साझेदारीमा कृषि गर्न इच्छुक हुनुहुन्छ भने आवश्यक कागजात सहित निवेदन बुझाउन सक्नुहुन्छ।

कसले निवेदन दिन पाउँछन्?

साझेदारमा कृषि गर्न इच्छुक व्यक्तिहरूले निवेदन दिन सक्छन्।

केके विषयमा अनुदान पाइन्छ?

माथि उल्लेख गरिएका हरेक कार्यक्रमका बारेमा थप जानकारी लिनका लागि यो लिंकमा जानुहोस्। लिंकमा क्लिक गरेपछि कार्यविधिहरू देख्नुहुन्छ। तपाईलाई जान्न मन भएका विषयको कार्यविधि डाउनलोड गरेर विस्तृत जानकारी लिन सक्नुहुन्छ।

निवेदन बुझाउने अन्तिम मिति कहिले हो?

यही मिति २०७६ मङ्सिर २५ गते भित्र बुझाइसक्नुपर्छ।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

कृषि विकास निर्देशनालय, हेटौंडा: ०५७-५२०४६६

वेबसाइट: https://doad.p3.gov.np , https://molmac.p3.gov.np

सूचना जस्ताको त्यस्तै हेर्नुहोस्:

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला 🙏