बजारमा आलुको मूल्य ९९ रुपैयाँ प्रतिकिलो, आज कुन तरकारीको भाउ कति ? हेर्नुहोस्

कृषि पोष्ट संवाददाता

काठमाडौं, २३ असोज ।

कालिमाटी फलफूल तथा तरकारी विकास बोर्डले शुक्रबारको लागि विभिन्न तरकारीहरुको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार रातो आलु प्रति केजि औसतमा ९९ रुपैयाँमा कारोबार भइरहेको छ ।

कुन तरकारीको मूल्य कति ? हेर्नुहोस्

गोलभेडा ठूलो(नेपाली) प्रति के.जी. ४५ रुपैयाँ

औसतमा गोलभेडा सानो प्रति के.जी.४२ रुपैयाँ

गोलभेडा सानो(टनेल) प्रति के जी ४५ रुपैयाँ

आलु रातो प्रति के.जी. ९९ रुपैयाँ

आलु रातो(भारतीय) प्रति के जी ६१ रुपैयाँ

प्याज सुकेको भारतीय प्रति के.जी. १०९ रुपैयाँ

बन्दा(लोकल) प्रति के.जी.६५ रुपैयाँ

काउली स्थानिय प्रति के.जी. १०५ रुपैयाँ

मूला सेतो (लोकल) प्रति के.जी. ३८ रुपैयाँ

सेतो मूला(हाइब्रीड) प्रति केजी ३८ रुपैयाँ

भन्टा लाम्चो प्रति के.जी. ७८ रुपैयाँ

बोडी(तने) प्रति के.जी. ९८ रुपैयाँ

मकै बोडी प्रति केजी ४८ रुपैयाँ

घिउ सिमी(लोकल) प्रति के.जी. ७५ रुपैयाँ

घिउ सिमी(हाइब्रीड) प्रति केजी ८५ रुपैयाँ

भटमासकोशा प्रति के.जी. ५८ रुपैयाँ

तितो करेला प्रति के.जी. ७५ रुपैयाँ

लौका प्रति के.जी. ६५ रुपैयाँ

परवर(लोकल) प्रति के.जी. ९८ रुपैयाँ

घिरौला प्रति के.जी. १०५ रुपैयाँ

त्यस्तै झिगूनी प्रति के.जी. ८५ रुपैयाँ

फर्सी पाकेको प्रति के.जी ३८ रुपैयाँ

हरियो फर्सी(डल्लो) प्रति केजी ४८ रुपैयाँ

भिण्डी प्रति के.जी. ९८ रुपैयाँ

पिंडालू प्रति के.जी. ५८ रुपैयाँ

स्कूस प्रति के.जी. १८ रुपैयाँ

रायो साग प्रति के.जी. ९५ रुपैयाँ

पालूगो साग प्रति के.जी. ९५ रुपैयाँ

चमसूरको साग प्रति के.जी.९५ रुपैयाँ

तोरीको साग प्रति के.जी.७५ रुपैयाँ

प्याज हरियो प्रति के.जी. १९५ रुपैयाँ

च्याउ(कन्य) प्रति के.जी. १५५ रुपैयाँ

च्याउ(डल्ले) प्रति के जी ३५५ रुपैयाँ

न्यूरो प्रति के.जी. ९५ रुपैयाँ

चुकुन्दर प्रति के.जी. ६५ रुपैयाँ

पुदीना प्रति के.जी. १४५ रुपैयाँ

गान्टे मूला प्रति के.जी. ९५ रुपैयाँ

इमली प्रति के.जी. १३५ रुपैयाँ

तामा प्रति के.जी. ९५ रुपैयाँ

तोफु प्रति के.जी. ९५ रुपैयाँ

गुन्दुक प्रति के.जी. २९५ रुपैयाँ

स्याउ(झोले) प्रति के.जी. १४५ रुपैयाँ

स्याउ(फूजी) प्रति के जी २९५ रुपैयाँ

केरा एक दर्जन को ८५ रुपैयाँ

कागती प्रति के.जी. १५५ रुपैयाँ

अनार प्रति के.जी. २१५ रुपैयाँ

सुन्तला(भारतीय) प्रति केजी ९५ रुपैयाँ

तरबुजा(हरियो) प्रति के.जी. ७८ रुपैयाँ

मौसम प्रति के.जी. १०५ रुपैयाँ

भुई कटहर प्रति गोटा १०५ रुपैयाँ

काक्रो(लोकल) प्रति के.जी. ५५ रुपैयाँ

काक्रो(हाइब्रीड) प्रति के जी २८ रुपैयाँ

नासपाती(लोकल) प्रति के.जी.३३ रुपैयाँ

मेवा(भारतीय) प्रति केजी ८५ रुपैयाँ

अम्बा प्रति के.जी. ३३ रुपैयाँ

यसैगरी लप्सी प्रति के.जी. ३५ रुपैयाँ

अदुवा प्रति के.जी. ६५ रुपैयाँ

खुर्सानी सुकेको प्रति के.जी. ३१५ रुपैयाँ

खु्र्सानी हरियो प्रति के.जी. १७५ रुपैयाँ

खुर्सानी हरियो(माछे) प्रति के जी ११५ रुपैयाँ

खुर्सानी हरियो(अकबरे) प्रति के जी २५५ रुपैयाँ

भेडे खु्र्सानी के.जी. १७५ रुपैयाँ

लसुन हरियो प्रति के.जी. २५५ रुपैयाँ

हरियो धनिया प्रति के.जी. ४९५ रुपैयाँ

लसुन सुकेको चाइनिज प्रति के.जी. १६५ रुपैयाँ

लसुन सुकेको नेपाली प्रति के.जी. २४५ रुपैयाँ

तपाई हरु संग पनि कृषि समाचार, लेख वा सुझाव र प्रतिक्रिया भएमा krishipost@gmail.com मा पठाउनुहोला 🙏