फूल टिप्दै व्यावसायी

कृषि पो्ट संवाददाता

काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा फूल टिप्दै व्यावसायी । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏