आलु खेती :-सम्क्षित जानकारी

कृषि पो्ट संवाददाता

जात; लगाउने क्षेत्र ; पाक्ने अबधि; रोग ; किरा

बिउ:-
१,कुफ्री ज्योति =उक्च र मध्यपहाड =१०० देखी १२० दिन मा बाली तयार हुन्छ। २,कुफ्री सिन्दुरी =तराइ र भित्री मधेश =११० देखी १३० दिन सम्म बाली तयार हुन्छ। ३,डेजिरे =मध्य पहाड र तराइ =७० देखी ९० दिन सम्म। ४,जनक देव =उक्च तथा मध्य पहाड =१००देखि१२० । ५,खुमल सेतो-१ =कम बर्षा हुने पहाड =१०० देखी १२० दिन । ६,खुमल रातो -२ =तराइ तथा भित्री मधेश =१०० देखी १२० दिन । ७,कार्डिनल =तराइ तथा मध्य पहाड =९० देखी १२० दिन । ८,एन.पी.आइ १०६ =उक्च तथा मध्य पहाड= १०० देखी १२० दिन। ९,कुफ्री बाद्साहा =तराइ र पहाड =७० देखी ९० दिन । १०,पेरिकोली =पश्चिम तराइ =१०० देखी १२० दिन। ११,आइ-११२४, =उक्च र मध्य पहाड=१०० देखी १२० दिन।

आलु बाली मा लाग्ने प्रमुख रोगर रोकथाम :-

१,डडुवा रोग =ढुसी नासक धुलो बिसादी को प्रयोग गर्नु पर्दछ।
जस्तै इन्डो फिल यम -४५ ,डाइथेन यम -४५, किसान यम -४५ ,राइनो यम -४५ आदी बिसादी पर्ती लिटर पानी मा २ देखी ३ ग्राम का दर ले स्प्रे गर्ने ।२,खैरो पिपचक्के =सोलानेसी परिवार को खेती भयको ठाउँ मा खेती नगरने ,आलु न काटी सिङै रोप्ने ,निरोगी चोटपटक नलागेको बिउ रोप्ने।
३,कालो खोस्टे =बिउको उपचार गर्ने बिउ को टुसा आउनु अगाडि प्रतीलिटर पानी मा डेरोसाल नामक धुलो बिसादी १.५ ग्राम का दर् को घोल बनाइ १० मिनेट सम्म भिजाउने र पछाडि तुसा आउन फिजाउने। ४,आलु को एजेरु :-रोग अबरोधक जात लगाउने, ४/५ बर्ष बिरायर आलु लागाउने एकै ठाउँ मा मात्र न लागाउने। ५,पात दोब्रने भाईरस ६,हल्का मोजाइक ७,कडा मोजाइक भाईरस उपचार:-भाइरस मुक्त बिउ रोप्ने ,लाही किरा नियन्तरण गर्ने,

आलु बाली मा लाग्ने किरा र तेसको रोकथाम :-
१, लाही किरा =कुनै पनि किटनासक बिसादी प्रती लिटर पानी मा १ देखी २ यम एल का दर ले छर्ने । २, आलु को पुतली =खेत मा चिश्यान राख्ने र राम्रो सँग उकेरा दिने । ३,फेद कटुवा किरा =मालाथियन धुलो गुलियो खानेकुरा मा मिसाइ स-साना गोली बनाइ ठाउँ ठाउँ मा राखी दिने । ४,खुम्रे किरा =आलु लगाउदा मल मा मालाथियन धुलो मिसाउने। ५,रातो कमिला =पाकेको गोबर मल प्र्योग गर्ने,प्रती रोपनी १.५ किलो का दरले मालाथियन धुलो दिने ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏