काठमाडौं, ८ भदौ ।
कुखुराको मासु ‘चिकेन’ को मूल्य घटेको छ । कोरोना भाइरस संक्रमणको जोखिम चिकेनमा पनि हुनसक्ने भन्दै उपभोक्ता सचेत हुँदा मागअनुसार मासु खपत नभएपछि मूल्य घटेको हो ।
खपत निकै कम हुँदा कुखुराको मासुको मूल्य घटेको व्यापारीहरुले बताएका छन् । यसअघि ४०० रुपैयाँसम्म पुगेको कुखुराको मासुको भाउ घटेर अहिले २५० देखि २८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

तपाई हरु संग पनि कृषि समार, लेख वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पानुहोला 🙏