मौरी पालन यसरी गर्दा उपयुक्त हुन्छ, हेर्नुहोस भिडीयो

Posted on: June 09, 2019 | views: 459

मौरी पालन एक कृषि पेसा हो । यो पेसा मह का साथै मैन जस्ता बस्तुको उत्पादन गर्ने गरिन्छ । मान्छेले आज भन्दा १५,००० बर्स आघि देखि जङ्गली मौरीबाट मह संकलन गर्दै आएका थिए । तर आज भन्दा ४,५०० बर्स आघि देखि येसलाई घरमै पल्न थलियो ।त्यसबेला सदरन छुरि र धुवा को प्रयोग गरेर मह निकालेर बयाममा भर्ने चलन थियो ।



Share your thoughts!