गरे के हुदैन ? रायो सागबाट बेचेरै मासिक रु एक लाख ५० हजार आम्दानी

Posted on: May 06, 2019 | views: 392

पोखरा महानगरपालिका– १४ चाउथेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (एकाई) सुपर–जोन (तरकारी) अन्तर्गत लगाइएको हाईटेक (हरितगृह) मा कृषक केवल गौतमले लगाउनुभएको रायो साग । उहाँले साग बिक्रीबाटै एक महिनामा एक लाख ५० हजार रुपैयासम्म आम्दानी गर्नुभएको छ । तस्वीर ः हरि बास्तोला, पोखरा, रासस

Share your thoughts!