लकडाउनमा फिदिमका किसानले बजारबासीलाई दिए निःशुल्क तरकारी

Posted on April 01, 2020 | views: 109

फिदिम, १९ चैत ।  ‘गाउँ बाँचे सहर बाँच्ने र सहर बाँचे गाउँ बाँच्ने, ठहर गर्दै किसानले फिदिम बजारका मानिसलाई निःशुल्क रुपमा तरकारी उपलब्ध गराएका छन्। लकडाउनका कारण बजारबासीलाई तकारीको समस्या भएको भन्दै फिदिम नगरपालिका २ का किसानले निःशुल्क तरकारी उपलब्ध गराएका हुन्। किसानले उपलब्ध गराएको तरकारी....

Read More

कोरोना भाइरस : माछा मासु खानु कत्तिको जोखिम छ ? जन्नुहोस !!

Posted on March 26, 2020 | views: 747

काठमाडाैं,१३ चैत्र । कोरोनाभाइरसबाट संक्रमण एक जना १९ वर्षीय महिलाको अहिले टेकु अस्पतालमा उपचार चलिरहेको छ भने देश आजबाट लकडाउनको अवस्था छ । कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सरकारले एक हप्ताको लागि लकडाउन गरेको छ । यहि लकडाउनको अवस्थामा धेरै मानिसहरुमा विभिन्न जिज्ञासाहरु उब्जिरहेको पाइन्छ । मा....

Read More

लकडाउन : किसानका दुध खेरा जाँदै , उपभोक्ताले खान पाएनन्

Posted on March 26, 2020 | views: 261

चितवन,१३ चैत्र ।  कोभिड १९ (कोरोना भाइरस) को सम्भावित जोखिमको रोकथाम र नियन्त्रण गर्न देशव्यापि ‘लकडाउन’ भएपछि यसको असर दुग्धजन्य क्षेत्रमा परेको छ । किसानको घरमा दुध खेरा जान थालेको छ । अर्कोतर्फ उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । सरकारले दुग्धजन्य पदार्थ ओसारपोसार गर्ने सवारी साधनलाई छुट द....

Read More

झण्डै दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जना पक्राउ

Posted on March 26, 2020 | views: 341

जनकपुरधाम,१३ चैत्र । कोरोना भाइरसबाट बच्न सरकारले जारी गरेको लकडाउनको समयमा दोब्बर मूल्यमा तरकारी बेच्ने तीन जनालाई प्रहरीले जनकपुरधामबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले आलु र प्याज झण्डै दोब्बर मूल्यमा बिक्री गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । आलु ५० रुपैयाँ प्रति....

Read More

यस्तो छ शनिवार काठमाण्डौमा तरकारीको मुल्य (सुचिसहित )

Posted on March 21, 2020 | views: 1055

काठमाडाैं,८ चैत्र ।  छिल्लो समय तरकारीको भाउमा घट्ने बढ्ने क्रम जारी  रहेको छ । यस्तै आज शनिबार पनि तरकारीको मुल्यमा केहि सामान्य रुपमा घटबढ नै भएको छ ।कालीमाटी तरकारी बजारका अनुसार आज पाकेको फर्सि १० रुपैयाले बढेर प्रतिकिलो ८० रुपैयामा किनबेच भइरहेको छ । भने भेडे खुर्सानीमा ३० रुपैयाले....

Read More

नियन्त्रण बाहिर महङ्गी, काठमाडौँमा सबैभन्दा बढी

Posted on March 18, 2020 | views: 464

काठमाडाैं,५ चैत्र । नेपालमा मूल्यवृद्धि नियन्त्रण भन्दा बाहिर गएको एउटा प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको प्रतिवेदनले मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गएको देखाएको हो । चालु आर्थिक वर्षको सात महिनामा मूल्यवृद्धि ६.७४ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो ....

Read More

कृषिमा समाजवादी कार्यक्रम घोषणा गर्ने मन्त्री भुसालको तयारी

Posted on March 12, 2020 | views: 355

काठमाडाैं, २९ फागुन ।  ‘तपाईंले सधैँ मेरो विरोध गर्नुभो। खासमा तपाईंलाई मन्त्री बनाउन मन थिएन । तर, यो कृषि क्षेत्र साह्रै बिग्रियो। त्यसमा केही परिवर्तन ल्याउन सकिन्छ कि भनेर मात्र कृषिमन्त्री बनाउन लागेको हुँ ।’ उक्त भनाई प्रधानमन्त्री केपी शर्मा ओलीको हो। घनश्याम भुसाललाई कृषि विकास मन्त्र....

Read More

किलोको ३५ रुपैयाँ हुँदा पनि बिकेन कुखुराको मासु

Posted on March 06, 2020 | views: 3930

काठमाडौं । कोरोना भाइरसको हल्लाले भारतमा एक महिनाभित्र कुखुराको मासुको थोक मूल्यमा ७० प्रतिशतभन्दा बढीको गिरावट आएको छ । कुखुराको मासु खाँदा कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने हल्ला नै यसरी मूल्य घट्नुको मुख्य कारण हो । यो हल्लाका कारण कुखुरा पालक किसान, व्यवसायी चिन्तित बनेका छन् । कोरोना भाइरसको....

Read More

१० लाख सम्म अनुदान, बिना ब्याज कर्जा, उत्पादित बस्तु विक्रि गर्दा थप अनुदान

Posted on March 05, 2020 | views: 555

बुटवल, २२ फागुन । प्रदेश ५ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शिक्षित किसान उत्पादन गर्ने गरी नयाँ योजना सर्वाजनिक गरेको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको योजना अनुसार कृषि तथा पशु विषय अध्ययान गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदान स्वरुपम १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ज....

Read More

प्रदेश ५ मा कृषकलाई बिना धितो अव १ करोड सम्म कृषि कर्जा

Posted on February 29, 2020 | views: 405

बुटवल,१७ फागुन । प्रदेश ५ सरकारको कृषि भूमि ब्यवस्था सहकारी मन्त्रालय तथा कृषि बिकास बैंकका बिच किसानलाई शुलभ कर्जा सहजिकरण तथा ब्याज अनुदान कार्यक्रम कार्यक्रमका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता संगै किसान तथा कृषिमा आधारित ब्यवसाय गर्ने ब्यवसायीलाई बैंकबाट प्राप्त गर्ने कर्जा र कर्ज....

Read More

‘खेतमा होइन कागजमा खेति गर्नेले कृषि ऋण र अनुदान पाए’

Posted on February 29, 2020 | views: 3784

बाँके ,१७ फागुन । बास्तविक कृषकले सहुलियत ऋण र अनुदान नपाएको दुःखेसो पोखिएको छ । खेतमा काम गर्ने बास्तविक कृषकले नभई कागजी हिसाव किताव मिलाउने पहुँचवालाले मात्र कृषि सहुलियत ऋण र अनुदान पाएको बाँके, बर्दियाका कृषकको गुनासो छ । ‘दुईथरी कृषक छन् । एउटा खेतमा दिनरात नभनी दुःख गर्ने अर्को कागजम हिसाव ....

Read More

४० प्रकरका बिभिन्न फल फल्ने अनौठो रुख

Posted on February 29, 2020 | views: 238

काठमाडौं ।  साधरण तया संसारमा फल फल्ने भन्ने बित्तिकै तपाई हामी एक रुखमा एक प्रकारको फल फल्ने कुरा नै बुझ्दछौँ । किनभने हामीले देखका रुखमा एकै प्रकारको र एकै प्रजातिको मात्र फल फल्दछ । तर संसारमा यस्तो पनि रुख छ जहाँ एक प्रकारको फल नभई अनेकौ प्रकारका फलहरु फल्दछन् । यो घटना सुन्दा अनौठो लागे....

Read More

निर्यातमुखी बन्दै तरकारी खेति, सर्लाहीबाटमात्र सवा अर्बको तरकारी निकासी

Posted on February 24, 2020 | views: 272

लालबन्दी, १२ फागुन ।  लालबन्दीबाट आर्थिक वर्ष २०७५- ७६ मा मात्रै करीब रु सवा अर्बको तरकारी निकासी भएको छ । लालबन्दी नगरपालिका, ईश्वरपुर नगरपालिका, हरिवन नगरपालिकालगायत छिमेकी नगरपालिका र गाउँपालिकाबाट मात्रै आर्थिक वर्ष २०७५- ७६ मा रु एक अर्ब १५ करोड ५४ लाख ५७ हजार २४५ को तरकारी निकासी भएको हो....

Read More

बालीनालीमा मल र विषादी छर्न ‘ड्रोन’ प्रयोग गरिँदै

Posted on February 24, 2020 | views: 319

तुलसीपुर, १२ फागुन ।  कृषिमा भएको आधुनिकीकारणसंगै तुलसीपुरमा मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खे....

Read More

कुखुरा फर्ममा आगलागी हुँदा दश लाख बढी मूल्य बराबरको क्षति

Posted on February 23, 2020 | views: 280

हरिश चन्द्र बाग, कञ्चनपुर, ११ फागुन ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ असैनाकी कृष्णा भण्डारीले सञ्चालन गरेको कुखुरा फर्ममा आगलागी हुँदा दश लाख बढी मूल्य बराबरको क्षति भएको छ । विद्युतीय लाइनबाट अकस्मात् आगलागी भएको भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार मासुका लागि उपयुक्त कुख....

Read More

रामपुरका महिलाहरु तरकारी खेतीमा आत्मनिर्भर बन्दै

Posted on February 19, 2020 | views: 251

रामपुर (पाल्पा),  फागुन । सधै अर्काको भरमा जीवन गुजारा चलाउने महिलाहरु हिजोआज आफै व्यवसाय गरेर आत्मनिर्भर बन्न थालेका छन् । मौसमी तथा बेमौसमी जातका तरकारी व्यवसाय गरी आफ्नो जीविका चलाउने कार्यमा रामपुरका महिलाहरु अग्रसर छन् । रामपुर नगरपालिका वडा नं ७ मलेङ बस्ने गीता भट्टराईले तरकारी लगाएर रा....

Read More

आलु खेतीबारे महत्वपूर्ण जानकारी, विज्ञहरुको सुझाव यस्तो छ

Posted on February 14, 2020 | views: 302

तरकारीको राजा मानिने आलु जताततै पाइने प्रमुख नगदे बाली हो । आलु पोषक र स्वास्थ्यवर्द्धक मानिन्छ । मध्यम खाले एउटा आलुको डल्लामा ११२ क्यालोरी ऊर्जा हुन्छ। आलुमा २० प्रतिशत स्टार्च, २ प्रतिशत प्रोटिन, १ प्रतिशत खनिज र ८० प्रतिशत पानी हुन्छ । आलु चिसो मौसममा फष्टाउने बालीली हो भने चिस्यान मुक्त मलिलो म....

Read More

बट्टाईंपालनमा गरेर यसरी कमाउन सकिन्छ वर्षमै कराेड

Posted on February 13, 2020 | views: 260

पाल्पा । रामपुर नगरपालिकामा बट्टाईंपालन सुरु गरिएको छ । रामपुर नगरपालिका–७ सिरुपाटाका युवा आभाष भट्टराईले यस क्षेत्रमा पहिलोपटक बट्टाईं पाल्न सुरु गरेपछि अवलोकन गर्नेको आकर्षण बढ्दो छ । शहीद बहुमुखी क्याम्पसमा अध्ययनरत भट्टराईले गत भदौदेखि काठमाडौँबाट चल्ला ल्याएर रामपुरमा बट्टाईंपालन सुरु गरेका हु....

Read More