हरियो खुर्सानी भिजाएको पानी पिएमा यस्ता प्राणघातक रोगहरू हुन्छन च्वाट्ट्टै

Posted on March 13, 2020 | views: 616

काठमाडौं । हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन मात्र, यसका अनेकौं फाइदाहरू पनि छन् । हरियो खुर्सानीमा कतिपय औषधीय गुण पनि हुन्छ ....

Read More

यस्ता छन् फर्सीको मु न्टा खानुका फाइदा

Posted on March 09, 2020 | views: 287

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्स....

Read More

कस्तो किसान लाई सरकारले आधा खर्च दिन्छ ? कसरी भर्ने निवेदन?

Posted on February 01, 2020 | views: 745

काठमाडौं । सरकारले ‘कृषि युवा उद्यम कार्यक्रम’ यसै वर्ष सञ्चालन गर्ने भएको छ। यसका लागि कार्यविधिको काम अन्तिम चरणमा पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। यस कार्यक्रम सञ्चालनका लागि अर्थमन्त्रालयले कृषिलाई ५० करोड दिएको छ। विदेश जान लागेका वा गएर आएका युवालाई पुनः विदेश जान....

Read More

तितेकरेला र यसका फाइदाहरू

Posted on December 31, 2019 | views: 457

तितेकरेला भन्नेबित्तिकै धेरै मानिसले मुख विगार्छन् । तर, कति मानिसहरू भने स्वाद वा औषधीय गुण बुझेर करेला खाने गर्दछन् । करेला एक अक्सिडेन्ट र भिटामिनले भरिपूर्ण हुन्छ । करेलामा भिटामिन बी १, भिटामिन बी २, भिटामिन सी, फाइबर, क्याल्सियम, जिङ्क, आइरन, कपर तथा फोस्फोरस तत्व हुन्छ । औषधीय गुण समेत भएको क....

Read More

खुर्सानीको राजा अकबरे : ग्याष्ट्रिक तथा अल्सर रोगको औषधि

Posted on November 25, 2019 | views: 440

काठमाडौँ ।  अकबरे अर्थात डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधि समेत हुन्छ । यसमा पाइने क्याप्सिसिनका कारण रोगीलाई निकै फाईदा पुग्छ । डल्ले खुर्सानीको नियमित खादा मोटोपन घटाउनुका साथै अन्य बिमिन्न रोगको नियन्त्रण यसले गर्छ । हाम्रो शरिरमा चिनिको मात्रा घटाउनुकास....

Read More

कृषि सम्बन्धी सम्पूर्ण तालिम अव तपाईले चाहेको ठाउँमा निशुल्क

Posted on November 15, 2019 | views: 416

ललितपुर।  नेपाल कृषि अनुसन्धान परिषद् अन्र्तगतका कार्यलयहरुद्धारा निम्न विषयहरुमा आवासीय तालिम संचालन गर्ने कार्यक्रम रहेकोले ईच्छुक उद्यमी कृषक र युवाहरुले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफूले तालिम लिन चाहेको विषय उल्लेख गरी निवेदन पेश गर्न सक्नेछन् । ....

Read More

पालुंगो एक फाइदा अनेक

Posted on November 11, 2019 | views: 764

डा.केदार कार्की सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक पालुंगो हामीले खाने सागहरु मध्ये एउटा साग हो । जाडोको महिनामा यो साग बजारमा सजिलै सँग पाइने गर्छ । यसको स्वाद अरु सागभन्दा बेग्लै हुने भएकाले मानिसहरुले यसलाई बडी रुचाउने गर्छन् ।पालुंगो स्वादको लागी मात्र नभएर स्वास्थ्यको लागी पनि निकै लाभदायक छ । य....

Read More

फर्सी र फर्सीको मुन्टा के(के पोषक तत्व पाइन्छ के फाइदा गर्छ ?

Posted on November 11, 2019 | views: 533

डा.केदार कार्की सेवानिवृत्त वरिष्ठ पशु चिकित्सक  नेपालमा विभिन्न थरिका तरकारी पाइन्छन्। जसमध्ये फर्र्सी एउटा मिठो र सजिलै उपलब्ध हुने तरकारी हो। फर्सी मात्र नभएर यसको बियाँ र मुन्टा पनि पोषक तत्वका हिसाबले उत्कृष्ट मानिन्छ। बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज ....

Read More

ढुसी संक्रमित परालका कारण गाई भैंसी प्रजातीमा पर्ने असर

Posted on September 22, 2019 | views: 1219

डा केदार कार्की पृष्ठभुमीः  कात्तीक मंसीरको महिना यसै पनि दक्षिण एशियाका मुलुकमा धान भित्राउने, पराल थन्क्याउने, अनि त्यहि पराल गाई भैंसीलाई हिउँदमा खुवाएर पाल्ने मानिन्छ । यसै पनि धान खेती, नजिकै कुनै नदि नाला जसबाट कुलो बनाई सिँचाई गरिन्छ । धानका बोटलाई ब्याड देखि भित्राउने बेलासम्म पनि पानी....

Read More

मासु बिग्रन सक्छ ? मासु संरक्षण तथा सुरीक्षत गर्ने विधि प्रविधि

Posted on September 22, 2019 | views: 662

डा. केदार  कार्की पशु पंक्षि काट छाट गरी तीनका शरीरबाट मानिसलाई खान हुने तन्तुलाई मासु भनिन्छ । तर यसरी तयार गरीएको मासु कित उचीत तरीकाले नपकाईएमा वा वेलैमा उचित संचयको व्यवस्था नगरीएमा मासु विग्रन सक्छ । अनी मासु अस्वादिलो मात्र हैन, विषातmी गराउन पनि सक्छ अनी विरामी पनि पर्न सकिन्छ । मासु हा....

Read More

अमेरिकी फौजी किराबारे अनुसन्धान गर्न संसद्को ध्यानाकर्षण

Posted on September 04, 2019 | views: 329

काठमाडौं।  प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद गणेश पहाडीले अमेरिकी फौजी किराका कारण खाद्यान्न नष्ट गर्ने कार्य भएको हुँदा तत्काल अनुसन्धान गरी निदान गर्न सरकारको ध्यानाकर्षण गराए। प्रतिनिधिसभाको शून्य समयमा उनले गत वैशाख २७ गते महाभारत क्षेत्रमा सो किराले खाद्य ब....

Read More

सुन लाई पनि मात खुवाउने बोधिचित्त खेती प्रवद्र्धनमा गाउँपालिकाको जोड

Posted on July 21, 2019 | views: 632

काभ्रेपलाञ्चोक। तामाङ समुदाय तथा चीनमा सामाजिक सांस्कृतिक एवं धार्मिक महत्व बोकेको बोधिचित्त (बुद्धचित्त) माला उत्पादनलाई तेमाल गाउँपालिकाले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा उच्च प्राथमिकतामा राखेको छ । सुनभन्दा महँगो मानिने बोधिचित्त माला उत्पादन दक्षिण एशियामै काभ्रेपलाञ्चोकको तेमाल क्षे....

Read More

कसरी सुरु गर्ने बंगुरपालन ब्यवशाय व्यवस्थापन

Posted on July 11, 2019 | views: 496

डा.केदार कार्की बगुरपालन कम समयमा धेरै आम्दानी दिने व्यवशाय मानिन्छ । पहिला रैथाने जाती प्रजातिका सुगुर सुगरनीहरु त्यो पनि खास तल्लो जातीले पालने गर्दथे तर वर्ण शंकर प्रजनन दूारा यिनको अनुवंशमा प्रयाप्त अपेक्षित उन्नयन गरिदै छ तथा वर्तमान अवश्थनमा रैथाने जाती प्रजातीको ठाउमा वर्ण शंकर प्रजाती ओगटन ....

Read More

व्यावसायिक रुपमा बङ्गुरपालन गरेर वार्षिक १२ लाख आम्दानि गर्दै सत्यबहादुर

Posted on June 13, 2019 | views: 331

काठमाडौँ, ३० जेष्ठ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ ग्वारखोला निवासी ६८ वर्षीय सत्यबहादुर पुन अहिले व्यावसायिक रुपमा बङ्गुरपालनमा गरेर आर्थिकरुपमा सक्षम हुनु भएको छ । आफूलाई एक सफल बङ्गुरपालक उद्यमीको रुपमा चिनाउन सफल हुनुभएको छ ।विगत एक दशकदेखि सो पेशा अङ्गालेका उहाँले अहिले वार्षिकरुपमा सबै खर्च....

Read More

यो झार कुन होला ? जसले दिन थाल्यो मासिक ५० हजार कमाई ! -यो सिप अरुमापनि सेयर गर्नुहोला

Posted on June 04, 2019 | views: 522

काठमाडौ ।  जागर र पौरखमा सिप घुलाउन सके सुन बनाउन सकिन्छ । आफ्नै माटोलाई पगालेर मोती बनाउँन सकिन्छ । नेपाल सम्भावना नै सम्भावना भएको देश हो । यसैले हामी आज हाम्रा भीर पाखाबाट कसरी आम्दानी गर्न सक्छौ भन्ने जानकारी दिँदैछौ । अर्गानिक वल्र्ड प्रा.लीले काभ्रेका विभिन्न ६ वटा सामुदायिक वनमा चारकोल....

Read More

एक लाखलाई रोजगारी दिने सरकारको योजना, कति पाउँछन् तलब ?

Posted on May 16, 2019 | views: 302

ललितपुर।  सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ । वैदेशिक रोजगारीलाई विकल्पका रुपमा लिएको सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आन्तरिक श्रम बजारमा रोजगारीको अवसर सिर्जना गरी युवालाई आफ्ना गाउँघरमै रोजगारी दिन लागेक....

Read More

लिने हैन बाख्राको खोर सुधार गर्न अनुदान

Posted on May 16, 2019 | views: 360

मकवानपुर। मनहरी गाउँपालिका, रजैया, मकवानपुरले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक कार्यक्रम अनुसार बाख्राको खोर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम अनुसार १० माउ भन्दा कम वा बढी बाख्रा पालन गर्ने साना तथा ठुला कृषक दुवैले अनुदान लिन सक्नेछन्। कसले निवेदन दिन पाउँछन् : १८ वर्ष पुगी ....

Read More

सुगर रोगलाई चट पार्ने नेपालमै पाईने यो फलका विशेषताहरु पढ्नुहोस्

Posted on May 11, 2019 | views: 489

पछिल्ला दिनमा मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न खालका रोगहरु लाग्ने गरेका छन् । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी आदीका कारणले मानिसमा रोग बढीरहेको छ । जसका कारण मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रोग....

Read More

के कागमा बर्ड फ्लु देखिनु झन् चिन्ताको विषय हो

Posted on April 19, 2019 | views: 432

हालै काठमाण्डूमा करिब साढे तीन सयको सङ्ख्यामा कागहरू मर्नुका कारण बर्ड फ्लु नै भएको पुष्टि भएपछि सो रोगलाई लिएर कतिपयमा चिन्ता देखिन्छ। घरपालुवा चरा नभए पनि मानव बस्तीमा कागको आउजाउ भएकोले मान्छेमा चिन्ता हुनु स्वाभाविक भएको चिकित्सकहरू बताउँछन्। हुन त नेपालमा घरपालुवा हाँस, कुखुरा लगायत पशुपक्षीम....

Read More

कृषि विज्ञ डा. मदन राईको केहि घत लाग्दा टीप्सहरु

Posted on April 16, 2019 | views: 568

डा.मदन राई/कृषि विज्ञ जतन भाैतिक वस्तु चाहे त्याे शरीर हाेस वा कुनै चलाउने भाँडाे कति खप्नसक्छ भन्नेकुरा जतनमा भरपर्ने रहेछ। म र मेराे हातमा भएकाे ग्लास र प्लास्टिक बाेतल १० सेकेण्डमैपनि मर्ने वा फुट्ने (रूपान्तरित) रहेछ। तर जतन गर्नसके १०० बर्षपनि बाँच्नेखप्ने रहेछ। म ७० बर्षभएँ र याे ग्लासपनि २० ब....

Read More

भोक लाग्दैन ? उसोभए खानुस् नीमको पत्ता, यस्ता छन् तीतो नीमको मिठा गुणहरू

Posted on April 07, 2019 | views: 363

नीम औषधीय गुण भएको रूख हो । नीम एउटा आयुर्वेदिक औषधि हो, जुन स्वास्थ्यको लागि धेरै किसिमले फाइदाजनक छ । नीम, हाम्रो शरीर, छाला तथा कपालको लागि अत्यन्तै फाइदाजनक औषधि हो । तर, यसको तीतो स्वादले गर्दा प्रायः मानिसले यसको सेवन गर्न मन पराउँदैनन् । त्यसैले यसको जतिनै गुणहरु भएपनि उपयोग गर्न त्यति रुचाउ....

Read More