'किसानको हितकालागि निजी मिडियाहरुसंग सहकार्य गर्दै जान्छौ'

Posted on January 19, 2020 | views: 304

कृषि सूचना केन्द्रको नाम अहिले परिवर्तन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द्र भएको छ । यस केन्द्रले कृषि क्षेत्रमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत रहेका कार्यलयका सूचना तथा विकासका गतिविधिलाई मास मिडिया मार्फत सर्वसाधरणसम्म पुर्उँदै आईरहेको छ । यस केन्द्रको दायित्व र जिम्मेवारी पनि थपिएको....

Read More

एग्रो टाइम्स कृषि अवार्डले किसानको मनोबल बढाउछ

Posted on January 06, 2019 | views: 613

प्रतिष्पर्धी बजारलाई चाहिने किसीमको जनशक्ति तथा तिनको तालिम, ज्ञान, सिपलाई उत्पादनमुलक बनाउन सकेको खण्डमा मात्रै कृषिको दिगो विकास हुन सक्छ भनिरहने एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटा नेपालमा उत्पादन हुन सक्ने वस्तुहरुको उत्पादन बढाउन सके स्वतः नेपाली कृषक तथा बिशेष गरी महिलाको आम्दानी बढाउ....

Read More

अधिकृत डा सुधिर कुमार सिंंहसंगका कुराकानी

Posted on August 05, 2018 | views: 713

नेपाल सरकार कृषि विकास मन्त्रालयले खाद्म र पोषणका सन्र्दभहरु लाई सुधार गर्ने हेतुका साथ एउटा परियोजना शुरुवात ग¥यौ र त्यो परियोजनाले एक किसिमको राम्रै प्रतिफल पछिल्लो समयमा प्र्रदान गरिरहेको छ । कृषि तथा खाद्म सुरक्षा आयोेजना यो आयोजनाले के कस्ता खालको गतिविधी गदै छ । के कस्ता खालका क्रियाकलापहरु ग¥....

Read More

हलो जोत्न लजाउनेहरु विदेशमा गएर जे गर्न नि तयार छन् : हरिवंश आचार्य

Posted on October 05, 2017 | views: 3840

चर्चित हास्य कलाकार हरिबंश आचार्यले कुनै वेला तरकारी खेति गरेका थिए, मदनकृष्ण श्रेष्ठसंग मिलेर । त्यसवेला अनुदान धेरै लिएको भनेर खुवै चर्चा पनि भएकोथियो । तर आफु त्यो फार्ममा हुदासम्म कुनै अनुदान नलिएको दावी गर्छन् । यसैको सेरोफेरोमा गरिएको छोटो कुराकानी । तपाइले अहिलेसम्म कहिलै हलो जोत्नुभाको छ, क....

Read More

“युवा लक्षित कार्यक्रमलाई थप आर्कषण गर्ने लक्ष्य राखेका छौं”

Posted on March 27, 2017 | views: 1259

डा. रामकुमार कार्की  प्रमुख  जिल्ला पशुसेवा कार्यालय , चितवन गतवर्ष चितवनको पशुपालन क्षेत्रमा के कति अनुदान वितरण गर्नुभयो र अनुदानको प्रभावकारिता कस्तो रह्यो ? हामीले युवा लक्षित कार्यक्रम अन्तर्गत २०७३/२०७३ मा ३३ लाख अनुदान बितरण गरेका छौं ।जसमा ३० भन्दा बढी गाई पाल्ने ठुला उत्कृष्ट गा....

Read More

साच्चै कृषिमा काम गर्छु भन्नेकालागि अढाई करोडसम्म अनुदान : राणा

Posted on December 13, 2016 | views: 11866

उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष तथा कृषि उद्यम केन्द्रकी संयोजक भवानी राणासंग यसका काम, कर्तव्य र अवस्थावारे मनोज श्रेष्ठले गरेको कुराकानी । कृषि उद्यम केन्द्रले कस्ता कस्ता कामहरु गरिरहेको छ ? मूख्यतय ः कृषिसंग सम्वन्धित कामहरु नै हुन । किसानकालागि आवश्यक सहयोगदेखि सरकार तहसम्म पुगेर नीतिग....

Read More

र्मुस सुन्तलीको विरूद्दमा बोल्ने आङकाजीलाोई सृष्टीले विदेशबाट हानिन झटारो

Posted on November 08, 2016 | views: 429

Lorem Ipsum  is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, bu....

Read More