१० बर्ष मलेसियामा सिकेको सिपले बिना ऋण यस्तो ब्यवसाय रोजेर कमाई गर्दै इलामका यी युवा,भन्छ्न:ब्यवसाय गर्न धैर्य र आट चाहिन्छ:

Posted on August 10, 2019 | views: 1665

इलाम।  वैदेशिक रोजगारी सिलसिलामा दशकभन्दा बढी मलेसिया बसेका बुद्धिमान राईले फर्किंदा सोचेजति सम्पत्ति कमाएर ल्याउन सकेनन्। तर, रुपैयाँपैसा बाहेक जे ल्याए, त्यो चाहिँ उनका लागि जीवनभरको कमाइ भएको छ, जीवनयापन गर्ने जाँगर भएको छ। मलेसियामा रहँदा उनले त्यहाँको अर्गानिक खेती, माछा, कुखुरा र पशुपाल....

Read More

कृषि कर्मबाट सन्तानलाई ईन्जिनियर देखि सरकारी सेवा सम्मको जागिर

Posted on July 23, 2019 | views: 449

बुटवल ।   कृषि क्षेत्रलाई अहिले पनि सम्मानजनक पेसाको रूपमा लिएको पाइँदैन । तर यो भनाईलाई चिर्दै अर्घाखाँची जिल्लाका एक किसानले आफूले खाएको सरकारी सेवा नै छाडेर कृषि कर्म गरी आफ्ना दुई सन्तानलाई ईन्जीनियर र सरकारी सेवामा प्रवेश गराउन सफल भएका छन् । स्वदेशको माटोमा नै नंग्रा खियाएर नै सुन फ....

Read More

गोलभेंडा खेती एउटा पृथक कथा

Posted on June 12, 2019 | views: 1446

नवराज चौलागाई  । पछिल्लो समयमा पढेलेखेका युवा जमात विदेसिरहेका छन् । हातमा डिग्रीको सर्टिफिकेट बोकेर युरोप मात्र होइन खाडी मुलुकमा पसिना बगाउनेको संख्या पनि कम छैन । विदेशमा सुख दुःख गरी कमाएको पैसाले नेपाल फर्किपछि घर घडेरी जोड्ने र मोटर गाडी किनेर ऐस आरामको जीवन बिताउने सपना अझै पनि धेरै युव....

Read More

तरकारी खेती गर्नुहोस, खाडी जानु पर्दैन्

Posted on March 04, 2019 | views: 791

-संजीव बगाले  कुनै बेलाका स्वास्थ्यकर्मी श्रीकृष्ण अधिकारी यतिबेला किसानका साथी बनेका छन् । कृषिलाई आधुनीकिकरण गर्ने अभियानमा खटेका छन् । बिशेष गरी तरकारी खेतीमा अति उपयोगी मानिएको थोपा सिंचाई प्रविधिलाई व्यवसायीक रुपमा नेपालमा भित्राएका अधिारीले ‘सलोम एग्रिकल्चर’ मार्फत आफ्नो व्यवसाय गरेका छन....

Read More

खेताला नपाउँदा धान खेतमै, किसान चिन्तित

Posted on November 29, 2017 | views: 714

मङ्सिर १३, मलंगवा । श्रयुवा विदेश पलायन भएपछि धान काट्न समस्या भएको छ । धान काटेर दलहन र गहुँ खेतीका लागि खेत तयार गर्नुपर्ने समयमा खेताला अभावमा धान अहिलेसम्म खेतमै छ ।  यसले अब अर्को बाली कसरी लगाउने भन्ने चिन्तामा किसान छन् । गाउँमा भएका अधिकांश खेताला विदेश पलायन भए बाँकी पनि धान काट्न भारत....

Read More

पशुपालनको लागि किसानहरु साईलेज तर्फ आर्कर्षित

Posted on March 18, 2017 | views: 975

अर्जुन सापकोटा, कावासोती नवलपरासी जिल्लाका पशुपालक किसानहरुले साईलेजको प्रयोग गर्न थालेका छन् । घाँस बढी भएको समयमा घाँसलाई सिन्की(साईलेज) बनाउँने र हिउँदमा त्यसको प्रयोग गर्ने गरिएको छ । जिल्ला पशु सेवा कार्यालयले आफू मातहतका सेवा केन्द्र मार्फत साइलेज बनाउने तालिमहरु संचालन गरेपछि किसानहरु यस तर्....

Read More

नेपालको कृषिमा इजरायलको प्रविधि भित्रने

Posted on March 13, 2017 | views: 792

पाैष, काठमाडौं । नेपालको निर्वाहमुखी कृषिलाई व्यवसायीक बनाउन इजरायलले आधुनिक प्रविधि उपलब्ध गराउने बताएको छ । इजारायलको कृषि तथा ग्रामिण विकास मन्त्री एमके येर समिरले नेपालका युवालाई कृषि तालिम दिइरहेको बताउँदै प्रविधिमासमेत सहयोग गर्ने बताए । नेपाल उद्योग बाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्....

Read More